एन्फा निर्वाचनले राप्रपा नेपालमा विवाद, खेलकुद भ्रातृसंघका सम्पूर्ण पदाधिकारीले दिए राजीनामा

काठमाडौं, ५ असोज राप्रपा नेपालको भ्रातृसंगठन राष्ट्रिय खेलकुद संघ नेपालका अध्यक्षसहितका पदाधिकारीहरूले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) को निर्वाचनमा राप्रपा नेपालका युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख गणेश थापाले राष्ट्रिय खेलकुद संघ

पुरा पढ्नुहोस

अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल अमेरिका जाने भएपछि ‘डन’ हरू सल्बलाउन लागे

काठमाडौं, ३ असोज नेपाल प्रहरीका एसएसपी एवं अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल डेढ महिने तालिममा अमेरिका जाने भएका छन् । अमेरिकी सरकारले प्रदान गरेको एडभान्स सेक्युरिटी कोअपरेसन कोर्समा छनोट भई ६ हप्ताका लागि जान लागेका

पुरा पढ्नुहोस

महन्थको चोरिएको ‘ब्रिफकेस’ मा भारतीय दूतावासको चासो

काठमाडौं, ३१ भदौ तमलोपा अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीस्थित घरबाट गत शुक्रबार चोरिएको ‘ब्रिफकेस’ प्रति भारतीय दूतावासले गम्भीर चासो राखेको छ । दूतावासका उच्च कर्मचारीले सो ब्रिफकेस कसले चोरेको हो, चोर्ने मान्छे को हो ?

पुरा पढ्नुहोस

यसरी टुंग्याइयो प्रदेशका राजधानी हुने स्थान

काठमाडौं, ३० भदौ नयाँ संविधान जारी भएको करिब एक वर्षपछि प्रमुख दलहरू प्रदेशको राजधानी तोक्ने विषयमा सफल भएका छन् । स्थानीय निकाय पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन तयारी नपार्दै दलहरू प्रदेशको राजधानी तोक्न करिब करिब सफल

पुरा पढ्नुहोस

‘डन’ मनाङे जेल पर्दा चक्रे मिलन भूमिगत

निशान्त शर्मा काठमाडौं, २९ भदौ ७५ दिनअघि गुन्डा नाइके दिपक मनाङे एक व्यापारी धम्क्याएको अभियोगमा पक्राउ गर्दा प्रहरीले मिलन गुरुङ उर्फ चक्रे मिलनलाई केही गरेन । महानगरीय प्रहरी परिसर काठमाडौँले मनाङेलाई पक्राउ गरेदेखि नै चक्रे मिलनबारे प्रहरीले

पुरा पढ्नुहोस

थेसिस किनबेच गर्दै त्रिभुवन विश्‍वविद्यालय!, लेख्‍नेलाई दश हजार !

त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभाग र उपत्यकाका आंगिक क्याम्पसमा सजिलै थेसिस किन्न पाइन्छ । 'बौद्धिक–उत्पादन' खरीदबिक्रीको यो बजारमा विश्वविद्यालयका नाम चलेका प्राध्यापक, कर्मचारी, क्याम्पसका शिक्षक र विद्यार्थीदेखि फोटोकपी पसलेसम्म संलग्न छन् ।   -प्रमोद आचार्य: खोज

पुरा पढ्नुहोस

महन्थ ठाकुरको चोरिएको ‘ब्रिफकेस’ रहस्यमय बन्दै, करिब ६० लाख रहेको आशंका

खिलराज बिमली, काठमाडौं, २८ भदौ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर यतिबेला आफ्नै निवासमा बस्दैनन् । गत शुक्रबार भक्तपुर सानोठिमीस्थित आफ्नो निवासमा चोरी भएपछि उनी अहिले सम्धी उमाकान्त झाको अनामनगरस्थित घरमा बस्दै आएका छन्

पुरा पढ्नुहोस

काठमाडौंको सडकले धान्न सकेन गाडी, यस्तो रहेछ ट्राफिक जाम हुने कारण

निशान्त शर्मा काठमाडौं, २१ भदौ दिनहुँजसो काठमाडौं उपत्यकाका सडकहरूमा अत्याधिक ट्राफिक जाम हुन थालेको छ । बिहान ९ देखि बेलुका ७ बजेसम्म काठमाडांैका सबै सडक निकै व्यस्त हुने गरेका छन् । १५ मिनेटमा पुग्ने ठाउँमा ट्राफिक जामकै

पुरा पढ्नुहोस

यसरी विनाश हुँदैछ पोखरा उपत्यकाको सुन्दरता (भिडियोसहित)

सुदिप पौडेल काठमाडौं, २० भदौ कास्कीको पोखरा उपत्यका मानव मलमूत्रका कारण जोखिममा पर्दै गएको छ । विज्ञका अनुसार मानव मलमूत्रका कारण पोखरा उपत्यका भासिने वा भ्वाङ पर्ने उच्च जोखिममा परेको हो । करिब सात सय वर्षअघि

पुरा पढ्नुहोस

महिला ‘सेलिब्रिटी’को तीज

रेखा थापा, केकी अधिकारी, प्रियंका कार्की, सञ्चित लुइँटेल, दीपाश्री निरौला, कुञ्जना घिमिरे, पल्पसा डंगोल, निशा सुनारका तीज अनुभव व्रत बस्दिनँ, बस्ने इच्छा छ रेखा थापा हरितालिका तीजको सम्पूर्ण नेपाली नारीलाई धेरै धेरै शुभकामना छ । तीजले तपाईहरूको जीवन

पुरा पढ्नुहोस