निजामती कर्मचारी समायोजनसम्बन्धी विधेयक तयार, मुख्यसचिवको संयोजकत्वमा ‘समन्वय समिति’ (हेर्नोस् नयाँ विधेयक)

काठमाडौं, १२ वैशाख । संघीयता कार्यान्वयनका लागि सरकारले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न नयाँ विधेयक तयार गरेको छ । विधेयकको नाम ‘कर्मचारी समायोजन ऐन, २०७४’ रहेको छ । निजामती

पुरा पढ्नुहोस

निर्णायक वार्ताका ‘फ्याक्टर’ कृष्णप्रसाद सिटौला

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला जहिले पनि महत्वपूर्ण र निर्णायक वार्ताका ‘फ्याक्टर’ रहँदै आएका छन् । दस वर्षे द्वन्द्वमा सामेल तत्कालीन माओवादी विद्रोहीलाई शान्ति सम्झौतामा हस्ताक्षर गराउन, पहिलो संविधानसभा निर्वाचनमा माओवादीलाई

पुरा पढ्नुहोस

नेपाल प्रहरीमा २०५४ साल दोहोरिने चर्चा, नवराज सिलवाल निकट चार अधिकृत हेडक्वार्टर तानिए

काठमाडौं, ८ वैशाख । प्रकाश अर्याल २५औं नेपाल प्रहरी महानिरीक्षक नियुक्ति भएपछि संगठनमा २०५४ साल दोहोरिन लागेको आभास हुन लागेको प्रहरी कर्मचारीहरूले बताउन थालेका छन् । सरकारले डिआइजी अर्याललाई महानिरीक्षक नियुक्ति गरेसँगै उनका प्रतिस्पर्धी नवराज

पुरा पढ्नुहोस

देउवा र प्रचण्ड दुवैका लागि विमलेन्द्र निधि किन बन्दैछन् ‘खतरा’

काठमाडौं, ७ वैशाख । स्थानीय तहको निर्वाचनलाई लिएर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि यतिखेर निकै चर्चामा छन् । विभिन्न समयमा उनले दिने गरेका अभिव्यक्ति विवादमा पर्दै आएका छन् । यतिखेर निधि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

पुरा पढ्नुहोस

भारतले जोडिदियो राजेन्द्र महतो र राजकुमार लेखीको सम्बन्ध

काठमाडौं, ५ वैशाख । एक समय राजकुमार लेखी भारतको चर्को विरोध गर्थे । आदिवासी जनजाति महासंघको अध्यक्ष हुँदा उनी खुंखार क्रान्तिकारी भाषण गर्थे । एमालेबाट राजनीति सुरु गरेका उनलाई धेरैले राष्ट्रवादी छवि बोकेको भविष्य भएका

पुरा पढ्नुहोस

राष्ट्रपति भण्डारीमार्फत भारतले दिन खोजेको सन्देश : एमालेलाई नजिक्याउने, चुनाव कात्तिकमा गर्न सुझाव दिने

समाचार टिप्पणी– सुदीप विमली  । काठमाडौं, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीे छिमेकी मित्रराष्ट्र भारतको पाँच दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली गएकी छन् । भारत सरकारले नेपालप्रति हेर्ने दृष्टिकोणसमेत बदलिएको पछिल्लो परिस्थितिमा राष्ट्रपति भण्डारीको भ्रमणलाई

पुरा पढ्नुहोस

वर्ष २०७३ लाई फर्केर हेर्दा : कुलमानको हाइहाइदेखि लोकमानको बर्खास्तीसम्म

काठमाडौं, ३१ चैत । हरेक वर्षजस्तो २०७३ पनि मिश्रित वर्षको रुपमा रहन पुग्यो । सरकार भएको अनुभूति र मुलुक परिवर्तनको महसुस गरेका नागरिकका अपेक्षाकृत राजनीतिक तथा प्रशासनिक तहबाट कार्य भने हुन सकेन । जारी भएको संविधान

पुरा पढ्नुहोस

२०७३ मा जसले नेपाललाई आशा जगाए

२०७३ साल हामीबाट बिदा हुँदैछ । यस वर्ष नेपाली राजनीतिमा खासै उल्लेखनीय कुनै घटना नभए पनि सामाजिक, आर्थिक, स्वास्थ्य क्षेत्र, जलविद्युत क्षेत्रमा आशालाग्दा काम भएका छन् । जसले नेपालको भविष्यलाई मार्गनिर्देश गर्नेछ । २०७३ सालमा

पुरा पढ्नुहोस

काठमाडौंको मेयर लड्ने केशव स्थापितको तयारी, मदन भण्डारीकी छोरी उषाकिरणको उपमेयरमा चर्चा

काठमाडौं, २८ चैत । एमाले, माले, प्रजा परिषद् हुँदै फेरि एमाले भएका केशव स्थापितले आसन्न स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारी गरेका छन् । एमाले उपाध्यक्ष बामदेव गौतम निकट स्थापितले आफूले मेयरको टिकट

पुरा पढ्नुहोस

वैशाख ३१ गते स्थानीय चुनाव होइन, सत्ता परिवर्तन हुँदैछ, यस्तो छ पाँच भित्री कारण

काठमाडौं, २४ चैत । सरकारले वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । घोषित मितिमा चुनाव गर्ने भन्दै निर्वाचन आयोगले तयारी पनि तीव्र ढंगले अघि बढाइरहेको छ । उसले करिब सबै जिल्लाका

पुरा पढ्नुहोस