एक सयजनाको जम्बोटोली लिएर प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेका छन् । पाँचदिने राजकीय भ्रमणका लागि करिब एकसय जनाको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् । ओलीसँग चीन जानेमध्ये

पुरा पढ्नुहोस

नाताले दाजु-बहिनीबीचको प्रेम सम्बन्धले मान्यता नपाएपछि दुवैले गरे आत्महत्या, एकै साथ अन्त्यष्टी

शर्मिला महर्जन/ काठमाडौँ, ४ असार । प्युठानको झिम्रुक गाउँपालिका वडा नम्बर ५ मा दाजुबहिनी नाता सम्बन्ध पर्ने दुई युवायुवतीबीचको प्रेम सम्बन्ध सफल नहुने भएपछि एक्कैसाथ आत्महत्या गरेका छन् । शनिबार स्थानीय २३ वर्षीय शिरबहादुर जिसी

पुरा पढ्नुहोस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मुक्तिनाथ मन्दिरको प्रचार

काठमाडौं, ४ असार । सोमबार बिहान इन्डिया इन नेपालको ट्विटर ह्यान्डिलबाट नेपालको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा योग गर्दै गरेको तीनवटा तस्बिर सार्वजनिक भयो । सो ट्विट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, भारतीय प्रधानमन्त्री कार्यालयलाई

पुरा पढ्नुहोस

राष्ट्रिय सभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट टुंगो लाग्दै, गृहमन्त्री थापा र अर्थमन्त्री खतिवडा पाँच वर्षसम्म पदमा बस्न नपाउने

काठमाडौं, ४ असार । राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल आज तय हुँदै छ । १९ सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न लागिएको हो

पुरा पढ्नुहोस

कांग्रेसमा भावी सभापतिका लागि तीव्र ध्रुवीकरण, शशांक र शेखरको मिलनले पौडेल–सिटौलामा संशय

काठमाडौं, ३ असार । नेपाली कांग्रेसमा १४औं महाधिवेशनका लागि तीव्र धु्रवीकरण सुरु भएको छ । वर्तमान सभापति शेरबहादुर देउवाको कार्यकाल अझै साढे दुई वर्ष बाँकी नै छ, तर विशेष वा अर्ली महाधिवेशन बोलाएर उनलाई विस्थापित

पुरा पढ्नुहोस

महेन्द्र विष्टलाई खातैमाथि खातैखात, प्रेस चौतारीका अरु पत्रकारको भने पुर्पुरोमा हात

काठमाडौँ, १ असार । नेपालीमा एउटा उखान निकै प्रचलित छ, ‘कसैलाई खातैमाथि खातैखात, कसैको भने पुर्पुरोमा हात’ । यो लोकोक्ति अहिले पत्रकार महेन्द्र विष्टको हकमा हुबहु चरितार्थ भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल टेलिभिजनको

पुरा पढ्नुहोस

सञ्चार मन्त्री बाँस्कोटालाई पूर्व सञ्चारमन्त्री रिजालको कटाक्ष: सञ्चार माध्यमलाई गर्ने व्यवहार यही हो त ?

काठमडौँ, ३१ जेठ । पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले अन्तर्वार्ताको क्रममा दाईजो सम्वन्धी प्रश्न गरेकै कारण नेपाल टेलिभिजनको कार्यक्रम बन्द गरिएकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै काँग्रेस सांसद

पुरा पढ्नुहोस

गृहमन्त्री र ऊर्जामन्त्री लिएर प्रधानमन्त्री ओली चीन जाने, राष्ट्रपति सिसँगको भेट अझै अनिश्चित !

काठमाडौं, ३१ जेठ । प्रधनमन्त्री केपी ओली असार ५ गते चीन जाँदैछन् । पाँच दिने भ्रमणमा चीनको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्रीको टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक

पुरा पढ्नुहोस

कुलेखानी दोस्रो जलविद्युत् केन्द्रमा समस्या, पचास प्रतिशतले विद्युत उत्पादन घट्यो, मर्मत गर्न जापानी प्राविधिकलाई कुर्नु पर्ने

काठमाडौँ, २५ जेठ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत्

पुरा पढ्नुहोस

प्रतिनिधिसभा नियमावली–२०७५ संसदबाट पारित, फौजदारी अभियोग लागेको सांसद ‘निलम्बन’ नहुने

काठमाडौँ, २५, जेठ । प्रतिनिधिसभा नियमावली २०७५ बहुमतले पारित भएको छ । शुक्रबार विहान नेपाली कांग्रेस र सत्तारुढ दलबीच स‌ंसद पद निलम्बन नगर्ने सहमति भएपछि दिउँसो बसेको संसद बैठकले यो नियमावली पास गरेको हो । नियमावलीको

पुरा पढ्नुहोस