वामदेव गौतमदेखि दीपक मल्होत्रासम्म तानिने भएपछि सुन तस्करी अनुसन्धान ढिसमिस पारिँदै, यी हुन् सुनकाण्डमा तानिन सक्ने व्यक्ति

काठमाडौं, ८ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्करी, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको विषय विस्तारै ओझेलमा पर्दैछ । एक समय सुनकाण्डले मुलुक नै तताएको थियो । सुन तस्करी

पुरा पढ्नुहोस

प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीको सुनुवाई बिहीबार

काठमाडौँ, ८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई बिहीबार हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबारको बैठकमा समितिले उजुरीकर्तासँग छलफल गर्ने भएकाले जोशीमाथिको सुनुवाई बिहीबार गर्ने भएको हो । समितिमा जोशी विरुद्ध पाँचवटा

पुरा पढ्नुहोस

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्न बजेट छुट्याको दुई वर्ष बित्यो, तर अझै काम अघि बढेन

काठमाडौँ, ८ साउन । सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने भन्दै सरकारले दुई वर्षअघि बजेट छुट्याएर काम थाले पनि त्यसमा खासै प्रगति हुन नसकेको अधिकारीहरूले स्वीकारेका छन्। चारवटा प्रदेशमा मेडिकल कलेज खोल्ने प्रक्रिया थालिएकोमा दुईवटा प्रदेशमा

पुरा पढ्नुहोस

क्रसरले मिलाउँछ जनप्रतिनिधिलाई

एउटा क्रसर व्यवसायीले गैरकानूनी धन्दा कायम राख्न स्थानीय तह, राजनीतिक दल र सरकारी निकायलाई कसरी मिलाएर राखेको हुन्छ ? गोरखा छेवेटारको गोरखकाली क्रसर उद्योगको चिरफार । तीन महीना अघि सरुवा भएर गोरखा आउँदा प्रमुख जिल्ला अधिकारी

पुरा पढ्नुहोस

केपी ओली सरकारको बचाउमा होइन, श्रीमती सीताको स्याहारमा व्यस्त छन् प्रचण्ड

काठमाडौं, ७ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली अहिले चौतर्फी घेरामा परेका छन् । आफ्नै मन्त्रिपरिषदका सदस्यहरूका बोली, व्यवहार र कार्यशैलीका कारण ओलीको छवि दिनप्रतिदिन ओरालो लागेको लाग्यै छ । अझ

पुरा पढ्नुहोस

कानुनमन्त्री शेरबहादुर तमाङ र दुर्गा प्रसाईविरुद्ध आज राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गरिँदै

काठमाडौं, ७ साउन । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका नेपाली महिलाबारे कानुनमन्त्री शेरबहादुर तामाङ र बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गरिने भएको छ । तामाङ र प्रसाईले

पुरा पढ्नुहोस

२४औं दिनमा डा.गोविन्द केसीको अनसन, ‘वन इन वन’ वार्ताको जोखाना हेर्दै प्रधानमन्त्री ओली

काठमाडौं, ७ साउन । डा.गोविन्द केसीको अनसन आज २४औं दिनमा प्रवेश गरेको छ, जुन आफैंमा एउटा कीर्तिमान हो । यसअघि केसीले २३औं दिनसम्म अनसन बसेका थिए । अघिल्लो शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उनी २३

पुरा पढ्नुहोस

दुर्गा प्रसाईको भनाइमा कानुनमन्त्रीको सहीछाप, भन्छन्, नेपाली छोरीचेलीले आफूलाई नसुम्पिई विदेशमा सर्टिफिकेट पाउँदैनन् (भिडियोसहित)

काठमाडौं, ६ साउन । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई यतिखेर निकै विवादमा आएका छन् । उनले केही दिनअघि सार्वजनिक कार्यक्रम र मिडियामा अन्तर्वार्ता दिँदा नेपाली छात्राहरू बंगलादेशमा पढ्न जाँदा त्यहीँ बलात्कार हुने

पुरा पढ्नुहोस

डा.भगवान कोइराला यसकारण असफल पार्दैछन् डा.गोविन्द केसीको सत्याग्रहलाई

काठमाडौं, ४ साउन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला अहिले २१ दिनदेखि आमरण अनसनरत डा.गोविन्द केसीलाई असफल बनाउन भित्री रूपमा लागेका छन् । गंगालाल हृदयकेन्द्र अस्पतालमा कार्यरत कोइराला केही समयअघि शिक्षण अस्पताल महाराजगन्जको निर्देशक थिए

पुरा पढ्नुहोस

डा.केसीको स्वास्थ्य अवस्था नाजुक, सरकारसँगको वार्ता अनिश्चित, अब के हुन्छ ?

काठमाडौँ, ४ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा.

पुरा पढ्नुहोस