सडक, पुल, जलविद्युत, अस्पताल, फास्ट ट्रयाकपछि रानीपोखरी पुनर्निर्माणको जिम्मा पनि सेनालाई, कता जाँदैछ मुलुक ?

काठमाडौं, १० साउन । दक्षिण एसियाली मुलुक पाकिस्तानमा नयाँ सरकार गठन हुने चरणमा छ । पूर्वपाकिस्तानी क्रिकेटर इमरान खान नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी पाकिस्तानको ३०औं प्रधानमन्त्री बन्नेछन् । निर्वाचनमार्फत नयाँ सरकार गठन भएको

पुरा पढ्नुहोस

मनमोहन मेडिकल कलेज र नेपाल प्रहरीको मेडिकल कलेजले सम्बन्धन पाउने, के के हुँदैछ सहमति ?

काठमाडौं, ९ साउन । सरकार र अनसनरत डा.गोविन्द केसी पक्षबीच मंगलबारबाट औपचारिक वार्ता सुरु भएको छ । बुधबार बिहान ९ बजेदेखि पुनः वार्ता बस्न सुरु हुने जनाइए पनि सरकारी वार्ता टोलीले गृहकार्य नपुगेकाले बस्न नसकेको

पुरा पढ्नुहोस

बंगलादेशमा नेपाली महिला विद्यार्थीमाथि शोषण नै हुन्छ त ? त्यहीँ अध्ययनरत एक विद्यार्थीको नेपाली नेतालाई खुला पत्र

खासै भन्न नहुने हो तर अहिलेको अवस्थामा म जे देख्दैछु त्यो सरासर एक स्वार्थी भावना हो । आफ्नै देशका प्रमुख राजनितिक शक्तिहरुले बंगलादेशमा पढ्ने छोरीहरुमाथि जुन प्रकारको घृणादायी शब्द प्रयोग गरेका छन् त्यसले हामी सबै

पुरा पढ्नुहोस

डा.केसी र सरकारचको वार्ता पुनः सुरु, सरकारसँग आजै सहमति हुने प्रवल सम्भावना

काठमाडौँ, ९ साउन । चिकित्सा शिक्षाको सुधारको माग गर्दै प्रा.डा.गोविन्द केसी आमरन अनशन बसेको २६ दिन पूरा भएसँग उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । यसैबीच अनशनरत चिकित्सक प्रा.डा.केसी र सरकारकी टोलीबीच बुधबार बिहान

पुरा पढ्नुहोस

प्रधान न्यायाधीशको आदेशले रु.२ अर्ब मूल्यको सार्वजनिक जग्गा व्यक्तिका नाममा

भावी प्रधान न्यायाधीश दीपकराज जोशी समेतको इजलासले रु.२ अर्ब पर्ने काठमाडौं हाँडीगाउँको ३६ रोपनी ६ आना सार्वजनिक जग्गा ओखलढुङ्गाका रामप्रसाद भट्टराईका नाममा दर्ता गर्न आदेश दिएको खुलासा । प्रधान न्यायाधीश हुन ठिक्क परेका सर्वोच्च अदालतका कायममुकायम

पुरा पढ्नुहोस

डा.केसीको आमरण अनशन २५ औँ दिनमा, अझै किन हुन सकेन वार्ता ? कारण यस्तो छ

काठमाडौँ, ८ साउन । सरकारले अस्पतालमा आधारित अनशन जारी राख्नुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । त्यसका लागि गत असार ३२ गते नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका

पुरा पढ्नुहोस

कानून् मन्त्री शेरबहादुर तामाङले राजिनामाको घोषणा गर्दै भने, म जस्को अधिकारको लागि बोले आज त्यसैले मलाई लखेट्यो

काठमाडौँ, ८ साउन । कानून् न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजिनामाको घोषणा गरेका छन् ।  मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा आफूले

पुरा पढ्नुहोस

कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या, हत्यारा प्रेमी–प्रेमिका दुवै प्रहरीको फन्दामा

कैलाली, ८ साउन । कैलालीमा प्रेमिसँग मिलेर अफ्नै पतिको हत्या गरेको अर्को घटना सार्वजनिक भएको छ । यसअघि गत असार ८ गते कैलालीकै कञ्चनपुरमा एक महिलाले प्रेमिसँगै मिलेर पतिको हत्या गरेकी थिइन् । भजनी नगरपालिका–९ भुरुवाकी

पुरा पढ्नुहोस

वामदेव गौतमदेखि दीपक मल्होत्रासम्म तानिने भएपछि सुन तस्करी अनुसन्धान ढिसमिस पारिँदै, यी हुन् सुनकाण्डमा तानिन सक्ने व्यक्ति

काठमाडौं, ८ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्करी, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको विषय विस्तारै ओझेलमा पर्दैछ । एक समय सुनकाण्डले मुलुक नै तताएको थियो । सुन तस्करी

पुरा पढ्नुहोस

प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीको सुनुवाई बिहीबार

काठमाडौँ, ८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई बिहीबार हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबारको बैठकमा समितिले उजुरीकर्तासँग छलफल गर्ने भएकाले जोशीमाथिको सुनुवाई बिहीबार गर्ने भएको हो । समितिमा जोशी विरुद्ध पाँचवटा

पुरा पढ्नुहोस