प्रकाश दाहालको ३७औं जन्मदिनमा पत्नी विना मगरको भावुक स्टाटस, भन्छिन्, तिमीलाई पर्खिरहेकी छु

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको आज जन्मदिन । गत मंसरि ३ गते आकस्मिक हृदयघातबाट प्रकाशको निधन भएपछि अब असार १७ सधैं स्मृतिमा मात्र सीमित

पुरा पढ्नुहोस

स्कूल समायोजन : विद्यार्थीको होइन, जनप्रतिनिधिको स्वार्थमा

विद्यालय शिक्षाको अधिकार स्थानीय सरकारमा गएसँगै राजनीतिक दलका कार्यकर्ता समेत रहेका जनप्रतिनिधिले आफ्नो स्वार्थमा विद्यालय ‘समायोजन’ गर्न थालेका छन् । यो मनपरीबाट केही निजी विद्यालय सञ्चालकको हित भए पनि धेरै विद्यार्थीले आफ्नो घरपायक स्कूल गुमाएका

पुरा पढ्नुहोस

पुरोहितबाट नेपालको सनातन धर्मसंस्कृति खतरामा

विन्दुकान्त घिमिरे दिवंगत चिकित्सक डा. उपेन्द्र देवकोटाका परिवार तथा आफन्तजनलाई समवेदना प्रकट गर्न दुरदराजबाट समेत सर्वसाधरणको ओहिरो लाग्यो । सात दिनसम्म उनको निवासमा थेगिनसक्नुको भीड जारी रह्यो । परिवार जन भन्दा पनि समवेदना प्रकट गर्न आउनेका

पुरा पढ्नुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रियो २७४ सिट क्षमताको नेपाल एयरलाइन्सको ‘अन्नपूर्ण’ विमान (फोटो सहित)

काठमाडौं, १४ असार । नेपाल वायुसेवा निगमले खरिद गरेको २७४ सिटे पहिलो वाइडबडी विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको छ । नेपाली राष्ट्रिय ध्वजावाहक ए३३०–२०० जेट विमान युरोपियन एयरक्राफ्ट निर्माण कम्पनी एयरबसले बनाएको हो

पुरा पढ्नुहोस

प्रचण्ड कहिले आउँछन् नेपाल, श्रीमती सीता दाहाललाई भएको के हो ?

काठमाडौं, १२ असार । विगत नौ दिनदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सञ्चारमाध्यममा कतै देखिएका छैनन् । पत्नी सीता दाहाललाई उपचारका लागि असार ४ गते उनी सिंगापुर प्रस्थान गरेका थिए ।

पुरा पढ्नुहोस

ओम गुरुङको प्रधानमन्त्री ओलीलाई कटाक्ष, महाराज जनतालाई यसरी कहिलेसम्म सास्ती दिनुहुन्छ ?

ओम गुरुङ आजै म भैरहवाबाट काठमाडौं फर्कनु, आजै महाराज केपी ओलीको चीनबाट नेपाल फिर्ती सवारी हुनु । महाराजको फिर्ती सवारीले त्रिभुवन अन्तर्राष्ट्र्यि विमानस्थलमा अवतरण गरिसकेको यति एयरलाइन्सको विमानभित्र हामी सबै जहाजमा सवार गर्ने ७२ जना यात्रु

पुरा पढ्नुहोस

एसईई २०७४मा छात्रा उपलब्धि कति ?

 काठमाडौँ नियमित तर्फ परीक्षा दिने ४५१, ५३२ विद्यार्थी मध्ये २२७,९३१ जना छात्रा थिए । छात्रको तुलनामा यो संख्या ४,३३० ले बढी हो। समग्रमा छात्राको नतिजा विश्लेषण गर्दा १. GPA ३.६५ देखि ४ सम्म ल्याउने छात्रा २.७ प्रतिशत मात्रै

पुरा पढ्नुहोस

चार दशकमा कैयौंको ज्यान बचायौ, तर कोही भएनन् तिमीलाई बचाउने, अलविदा डा.देवकोटा !

काठमाडौँ, ५ असार । वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाले बिरामीहरुको सेवामा झण्डै चार दशक बढी समय खर्चिए । अन्तमा उनी आफै निको नहुने रोगले थलिएर यो संसारबाटै विदा भए । उनले सोमबार साँझ आफैले

पुरा पढ्नुहोस

डा.उपेन्द्र देवकोटाको पार्थिव शरीर बाँसबारीस्थित न्यूरो अस्पताल परिसरमा १ बजेसम्म राखिने

काठमाडौँ, ५ असार । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई बाँसबारीस्थित न्यूरो अस्पताल परिसरमा राखिएको छ । सोमबार साँझ निधन भएका स्वर्गीय डा.देवकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धञ्जलीका लागि न्यूरो अस्पताल परिसरमा मंगलबार दिउँसो १ बजेसम्म

पुरा पढ्नुहोस

एक सयजनाको जम्बोटोली लिएर प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेका छन् । पाँचदिने राजकीय भ्रमणका लागि करिब एकसय जनाको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् । ओलीसँग चीन जानेमध्ये

पुरा पढ्नुहोस