सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं, ६ जेठ । सुर्खेतको वीरेन्द्रनगर नगरपािलकाको मेयरमा निर्वाचित कांग्रेका देवकुमार सुवेदी निर्वाचित भएका छन् । उपमेयरमा भने एमालेकी मोहनमाया ढकाल निर्वाचित भएकी छन्। शनिवार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार नगरको प्रमुखमा कांग्रेस र

पुरा पढ्नुहोस

सूर्यविनायक ८ मा एमाले समूह विजयी

भक्तपुर, ६ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा नेकपा एमालेको वडा अध्यक्षसहित समूह नै विजयी भएको छ । वडा अध्यक्षमा किरण थापाले एक हजार ५४८ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी विनोद

पुरा पढ्नुहोस

सल्यानको शारदा नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं, ६ वैशाख । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेश अधिकारी ४ हजार २ सय १४ मत ल्याएर विजयी भएका हुन् । अधिकारीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका

पुरा पढ्नुहोस

चाँगुनारायणमा विवाद चर्कियो, नतिजा सार्वजनिक रोकियो

भक्तपुर, ६ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ । नेकपा एमालेको मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मत परिणाम समेत

पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन अपडेट : अहिलेसम्म कहाँ कसले जिते ? (सूची सहित)

काठमाडौं, ६ जेठ । वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । अधिकांश स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ भने केही ठाँउमा मतगणना अन्तिम चरणमा । अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा

पुरा पढ्नुहोस

त्रिपुरासुन्दरी गापामा एमाले विजयी

चौतारा, ६ जेठ । सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका भूपेन्द्र श्रेष्ठ दुई हजार नौ सय पाँच मत ल्याई विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वीमा नेपाली काँग्रेसका भक्तध्वज बोहोराले दुई हजार सत सय छ मत

पुरा पढ्नुहोस

भरतपुर महानगरपालिकाको मतगणना पुन सुचारु

शुक्रबार बेलुकाबाट रोकिएको भरतपुर महानगरपालिकाको मतगणना पुन सुचारु हुने भएको छ ।  राजनितिक दलहरु विच विभिन्न मतगणनालाई पारदर्शी बनाउने लगायत विभिन्न १० बुँदे सहमति भएपछि मतगणना पुनः सुचारु भएको हो । भरतपुरमा अहिलेसम्म एमालेले अग्रता लिइरहेको

पुरा पढ्नुहोस

मध्यपुर–५ मा मिश्रित परिणाम

नगरकोट, ६ जेठ । मध्यपुरथिमि नगरपालिका–५ मा नेकपा एमालेका वडाध्यक्ष र महिला सदस्य तथा नेपाली काँग्रेसका दुई खुला सदस्यमा विजयी भएका छन् । वडा नं ५ मा एमालेका अमृतमान श्रेष्ठ एक हजार नौ सय ६३ मत

पुरा पढ्नुहोस

भरतपुरमा मतगणना पुनःसञ्चालन गर्न माग

काठमाडौँ, ६ जेठ । नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकामा स्थगित मतगणना पुनः सञ्चालन गर्न माग गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले गए राति विज्ञप्ति जारी गरी लोकतान्त्रिक अभ्यास, विधि र प्रक्रियालाई

पुरा पढ्नुहोस

नीलकण्ठमा काँग्रेस र माओवादी केन्द्र विजयी

धादिङ, ६ जेठ । नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । आज बिहान मतगणना सकिएपछि अन्तिम परिणमानुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार भीमप्रसाद ढुङ्गानाले १३ हजार एक सय ६६

पुरा पढ्नुहोस