असार १५ गतेभित्र बजेट कार्यान्वयनको योजना ल्याउन मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि आउँदो असार १५ गतेभित्र बुँदागत कार्ययोजना पेश गर्न सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा

पुरा पढ्नुहोस

माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

काठमाडौँ, २४ जेठ  । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको

पुरा पढ्नुहोस

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २४ जेठ ।  बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर

पुरा पढ्नुहोस

भक्तपुरमा वीर अस्पताल निर्माण शुरु

भक्तपुर, २३ जेठ। सरकारले चाँगुनारायण नगरपालिकामा वीर अस्पताल बिस्तारका लागि रु ३० करोड बजेट विनियोजन गरेको छ । चाँगुनारायण – ११ र १४ मा रहेको ५७० रोपनी सार्वजनिक जग्गामा वीर अस्पताल विस्तार गर्न प्रारम्भिक कार्य गर्न

पुरा पढ्नुहोस

पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २३ जेठ  । अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आज यहाँ आयोजना गरेको काठमाडौँको निजी आवास पुनःनिर्माणमा

पुरा पढ्नुहोस

सिईओ सिटौलाका कारण कृषि विकास बैंक अस्त–व्यस्त, करोडौंको घोटाला सामसुम पार्न आरोपीलाई संरक्षण

काठमाडौं, २३ जेठ । प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाका कारण कृषि विकास बैंक यतिखेर अस्तव्यस्त बन्न थालेको छ । सरकारको ५१ प्रतिशत सेयर रहेको बैंकमा सिईओ सिटौलाले सिनियरलाई छाडेर जुनियर कर्मचारीलाई डीजीएम र विभागीय प्रमुखको

पुरा पढ्नुहोस

रुपन्देहीको छपिया मत्स्य पर्यटनको केन्द्र बन्दै

रुपन्देही, १९ जेठ  ।  तपार्इंले कहिल्यै माछाको मःम खानुभएको छ ? खानुभएको छैन भने रुपन्देहीको छपिया आउनुस् जहाँ तपाईंले भनेजस्तै मःमसहित माछाका अनेक परिकार खान पाइन्छ । छपिया फिस भिलेज रिसोर्टको नामले परिचित छन् । सो

पुरा पढ्नुहोस

‘राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत’

काठमाडौँ, १८ जेठ ।  अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्ने बताउनुभएको छ । राष्ट्रियसभामा आव २०७५÷७६ को आयव्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै

पुरा पढ्नुहोस

दुई किलो नक्कली सुनसहित दुई जना झापाबाट पक्राउ

झापा, १८ जेठ । झापाको काँकडभिट्टा नाकाबाट दुई किलो नक्कली सुनसहित दुर्इजना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नक्कली २ किलो सुनसहित गोरखा आरुघाट–९ का दुर्गाप्रसाद खत्री र दोलखाको भीमेश्वर नगरपालिकाका ३० वर्षीय

पुरा पढ्नुहोस

प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल जारी (LIVE भडियो)

 काठमाडौँ, १८ जेठ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको छलफल जारी छ । छलफलमा सांसदहरुले बजेटका विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् ।

पुरा पढ्नुहोस