अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै

काठमाडौँ, २५ माघ ।  सरकारले कारबाही गर्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने विमान कम्पनीलाई उडान र अवतरण

पुरा पढ्नुहोस

निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले दियो ११ अर्बको अख्तियारी

काठमाडौं, २४ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ । प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई

पुरा पढ्नुहोस

२७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति

काठमाडौंँ, २३ माघ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा

पुरा पढ्नुहोस

१७ आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने

रमेश लम्साल  काठमाडौँ, २३ माघ । सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल

पुरा पढ्नुहोस

विदेशबाट ल्याएको सुमार्गीको सवा २ अर्ब रुपैयाँ नरोक्न सर्वाेच्च अदालतको आदेश

काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीले वैदेशिक लगानीका नाममा विदेशबाट ल्याएको करिब सवा २ अर्ब रुपैयाँ नरोक्न आदेश दिएको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार मुक्तिश्री प्रा.लि.का अध्यक्ष समेत रहेका सुमार्गीले वैदेशिक

पुरा पढ्नुहोस

चिया खेतीमा रमाउँदै पूर्व सिडियो

सरिता राई भोजपुर, २२ माघ । ठूलो मान्छे अर्थात ठूलो पदमा भएका मानिसले सानो काम गर्न हुँदैन भन्ने मान्यता नेपाली समाजमा व्याप्त छ । जसका कारण धेरैले सामान्य काम गर्न हिचकिचाउँछन् । तर एक पूर्व सिडियो

पुरा पढ्नुहोस

मुआब्जा वितरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्यो

वीरगञ्ज, २२ माघ । जग्गाधनी मुआब्जा लिन आएपछि केही वर्ष अघिसम्मे अन्योलमा रहेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले गति लिन थालेको छ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको सो विमानस्थलको जितपुर सिमारास्थित आयोजना कार्यालयमा मुआब्जा लिने

पुरा पढ्नुहोस

खुल्ला बजेट सर्वेक्षणमा नेपाल दक्षिण एसियाकै अग्रस्थानमा

कुमार चौलागाई  काठमाडौँ, २२ माघ  । नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको एक विश्वव्यापी अध्ययनले देखाएको छ । सन् २००६ देखि नेपालको खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको हो । जसअनुसार नेपालले २००६

पुरा पढ्नुहोस

अब टेलिकमको पनि ‘ब्यालेन्स सापटी’ सेवा

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिने सेवा सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । प्रिपेड कार्डबाहक ग्राहकले अब फोन

पुरा पढ्नुहोस

माथिल्लो तामाकोशीको २ अर्ब ६३ करोडको साधारण शेयर आउँदै

 रमेश लम्साल  काठमाडौँ, २१ माघ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।  सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा

पुरा पढ्नुहोस