मनास्लुबाट लमजुङ हुँदै बाहिरिने पर्यटक बढे
बेँसीशहर, लमजुङ, १८ मंसिर । लमजुङ–गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ । मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका पर्यटक लमजुङबाट बाहिरिनेको संख्यामा वृद्धि भएको हो । आठ हजार १६३
पुरा पढ्नुहोस