हिमालयन हाइड्रो एक्स्पो–२०१८ को तयारी तीव्र

काठमाडौं, २७ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा आउँदो महिना हुने हाइड्रो एक्स्पोको तयारी तीव्र्र पारिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पोको तयारी

पुरा पढ्नुहोस

चियाबाट भविष्य बनाउँदै किसान

गोविन्द लामिछाने  इलाम, २६ मंसिर ।  इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्नेबारे मात्र

पुरा पढ्नुहोस

च्याउ व्यवसायबाट मनग्य आम्दानी

पाल्पा, २२ मंसिर । रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआएका छन् । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । अहिले च्याउको याम भएकाले रानाको दैनिकी च्याउ बिक्री गर्दैमा बित्ने गरेको छ ।

पुरा पढ्नुहोस

चिया खपत नहुँदा किसान चिन्तित

सरिता राई भोजपुर, २० मंसिर । भोजपुरमा उत्पादन भएको चिया खपत नहुँदा किसानहरु चिन्तित बनेका छन् । हाते चिया उत्पादन गर्दै आइरहेका यहाँका किसानहरुका लागि उपयुक्त बजार अभावमा चिया खेती विस्तारको सुरुवातमै मासिने खतरा बढेकाे छ

पुरा पढ्नुहोस

निर्वाचनले गर्दा दैनिक पाँच करोडको फूल कारोवार

शर्मिला पाठक  काठमाडौँ, १८ मंसिर । निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ । अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोवारमा

पुरा पढ्नुहोस

मनास्लुबाट लमजुङ हुँदै बाहिरिने पर्यटक बढे

बेँसीशहर, लमजुङ, १८ मंसिर । लमजुङ–गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ । मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका पर्यटक लमजुङबाट बाहिरिनेको संख्यामा वृद्धि भएको हो । आठ हजार १६३

पुरा पढ्नुहोस

एनएमबि बैंकको उत्कृष्ट नेपाली बैंकको रुपमा सम्मानित

काठमाडौं, १७ मंसिर । बेलयातको लण्डनस्थित फाइनान्सियल टाइम्सले सन् २०१७ को गौरवपूर्ण सम्मान बैंक अफ दि ईयर २०१७ एनएमबि बैंकलाई प्रदान गरेको छ । एक वर्षभरी गरिएका उत्कृष्ट कार्यहरुको मुल्यांकान गरी सो अवार्ड दिइएको हो ।

पुरा पढ्नुहोस

मतदाता परिचयपत्र नहुँदा पेन्सन लिन समस्या

बैतडी, १७ मंसिर । भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौँ भारतीय पेन्सन लिइरहेका नेपाली समस्यामा परेका छन् । मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सन धारी नेपालीलाई अहिले समस्या भएको छ । भारतीय बैंकले डिसेम्बर १५ तारिखभित्र

पुरा पढ्नुहोस

विदामा पनि सबै बैंक तथा वित्तिय संस्थाहरु खुल्ने

काठमाडौं, १५ मंसिर । सरकारले शुक्रबार सार्वजनिक विदा दिएपनि केही बैंक तथा वित्तिय संस्थाहरु खुलेका छन् । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र गर्दै शनिबार र आइतबार सार्वजनिक विदा भएपनि कार्यालय खोलेर सेवा

पुरा पढ्नुहोस

‘साइबर क्राइम’ नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै

काठमाडौँ, १४ मंसिर । मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका

पुरा पढ्नुहोस