मोटरसाइकल किन्दै हुनुहुन्छ ? नाडा अटो शो पाइन्छ डेढ लाखमै मोटरसाइकल

काठमाडौंः सरकारले चालू आर्थिक देखि सवारी साधनको वर्गिकरण गरि अन्तशुल्क निर्धारण गरेको हो । त्यसले ठूलो इन्जिन क्षमताका मोटरसाइकलको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । तर १ सय ४९ सीसीसम्म इन्जिन क्षमताका मोटरसाइकलमा भने

पुरा पढ्नुहोस

अटो शोमा अमेरिकी मोटरसाइकल हार्ले डभिडसन, आकर्षक छुटको योजना

काठमाडौंः नाडा अटो शोको अवसर पारेर नेपाली बजारमा अमेरिकी ब्रान्ड हार्ले डेभिडसन मोटरसाइकल प्रदर्शन हुने भएको छ । हिजो देखि सुरु भएको अटो शोमा पहिलो पटक हार्ले डेभिड्सन मोटरसाइकल प्रदर्शनीमा राखिएको हो । अमेरिकी ब्रान्डको यो

पुरा पढ्नुहोस

नेपालमा रेनो गाडीको ठगी धन्दाः एउटै गाडीमा ११ लाख नाफा !

काठमाडौंः सवारी आयातकर्ताहरूले आयातित सवारीमा मनोमानी ढंगले मूल्य निर्धारण गर्दा उपभोक्ता ठगिँदै आएको तथ्य फेला परेको छ । भारतबाट आयात गरेर नेपालको भन्सार बिन्दुमा ६ लाख ७३ हजार ५ सय ९१ भारु १० लाख ७४ हजार

पुरा पढ्नुहोस

‘वाइवाइ’ चाउचाउ अब बंगलादेशको प्लान्टबाट उत्पादन हुने, विनोद चौधरीले दिए जानकारी

काठमाडौं, २४ भदौ । नेपाली ब्रान्ड ‘वाइवाइ’ चाउचाउ अबको एक महिनामा बंगलादेशको प्लान्टबाट पनि उत्पादन हुने भएको छ । उद्योगपति विनोद चौधरीका अनुसार अर्को एक वर्षभित्रै काजकस्तान र इजिप्टबाट उत्पादन पनि उत्पादन सुरु गर्ने लक्ष्य

पुरा पढ्नुहोस

साँच्चि नसाटिने हुन् नेपालमा रहेका पुराना भारु

बीबीसी, २१ भदाै । नेपाल र भारतबीच सरकारी स्तरमा सहमति भए मात्र नेपालका ब्याङ्कहरूमा रहेका प्रतिबन्धित पुराना भारतीय पाँच सय र एक हजारका नोट साटिने नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन्। भारतीय रिजर्व ब्याङ्क र नेपाल राष्ट्र

पुरा पढ्नुहोस

‘बाजेको सेकुवा’ को राजधानीका १० वटै आउटलेट खुल्दै, अनामनगरको कहिले खुल्छ ?

काठमाडौं, १९ भदौ । सर्वोच्च अदालतले ‘बाजेको सेकुवा’ को राजधानीका सबै शाखा खोल्न आदेश दिएपछि मंगलबारदेखि खोल्न सुरु गरिएको छ । बन्द भएको साढे दुई बाजेको सेकुवाको राजधानीका १० वटै आउटलेट खुल्ने भएका हुन् । बाजेको

पुरा पढ्नुहोस

अनमोल केसी आइमार्स मोबाइलको ब्रान्ड एम्बेस्डर

काठमाडौं, १९ भदौ । आइमार्स मोबाइल्सले आफ्नो ब्रान्ड एम्बेस्डरको रुपमा चर्चित अभिनेता अनमोल केसीलाई नियुक्त गरेको छ । आइमार्स नेपालका नयाँ रेन्जका स्मार्ट फोन तथा बार फोनहरु छिट्टै नेपाली बजारमा ल्याउन लागेको छ । ओपल मल्टिनेसनलको

पुरा पढ्नुहोस

धेरै कर लगाएकोमा अर्थमन्त्री खतिवडा असन्तुष्ट, भन्छन्, धान्नै नसक्ने गरी कर लगाउन पाइँदैन 

राजविराज, १८ भदौ । अर्थमन्त्री युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा सोमबार करदाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले तत्काल संघीय सरकार, प्रदेश सरकार र स्थानीय

पुरा पढ्नुहोस

५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

पर्सा, १८ भदौ । नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न

पुरा पढ्नुहोस

१२ लाख ८० हजार भारतीय अवैध रकमसहित एकजना पक्राउ

काठमाडौँ, १८, भदौ । झापामा १२ लाख रुपैयाँ १२ लाख ८० हजार रुपैयाँ भारतीय अवैध रकमसहित एकजना पक्राउ परेका छन् । झपाको काँकाँडभिट्टाबाट काठमाडौँका रवीन्द्र बज्राचार्यलाई अवैध रकम सहित प्रहरीले पक्राउ गरेको हो । बज्राचार्यलाई

पुरा पढ्नुहोस