ग्यास व्यापारीले एउटै ग्यासको ५ हजार लिए भक्तपुरमा

मिडिया एनपी, भक्तपुर, १० असोज । भारतको अघोषित नाकाबन्दी पछि भक्तपुरका ब्यापारीले ग्यासमा कालोबजारी गरेका छन् । भक्तपुरका ग्यास डिपो सञ्चालकले अवैध रुपमा ग्यास लुकाएर कालोबजारी गर्दा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन नगरेको सर्वसाधारणले गुनोसो

पुरा पढ्नुहोस

नेपालको विकास र पुनःनिर्माणमा सहयोग गर्ने : नर्वे

मिडिया एनपी, काठमाडौं, ७ असोज । नर्वे अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासका साथै भूकम्पपछिको पुनःनिर्माणमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  स्थानीय निर्वाचन पर्यवेक्षणको प्रतिवेदन बुझाउन विदेश मन्त्रालयमा एकत्रित भएका नेपाल, श्रीलङ्का, मोजाम्बिक र

पुरा पढ्नुहोस

पूर्वदेखि पश्चिम सम्मको नाकामा अवरोध

मिडिया एनपी, काठमाडौं, ७ असोज । विभिन्न वाहनामा भारत–नेपाल नाकमा अवरोध सृजना गरिँदा आयात निर्यात कार्य ठप्प हुन पुगेको छ । काँकडभिट्टास्थित पूर्वी नाका सीमा सुरक्षाबल (एसएसबी), पर्साको वीरगञ्जमा आन्दोलनरत मधेशी मोर्चा र पश्चिम बाँकेस्थित नेपालगञ्ज

पुरा पढ्नुहोस

औषधिको अभावमा जनकपुरका स्थानिय

मिडिया एनपी, महोत्तरी, ६ असोज । मधेस आन्दोलनका कारण यातायात ठप्प भएपछि जनकपुर अञ्चलभरि अत्यावश्यक औषधिको अभाव देखिएको छ । तत्कालै चाहिने औषधि बजारमा अभाव भएपछि स्थानियहरु झन चिन्तित बनेका छन् । जनकपुर अञ्चल औषधि व्यवसायी

पुरा पढ्नुहोस

संविधान जारी भएको स्मरणमा राष्ट्र बैंककले विशेष सिक्का जारी गर्ने

मिडिया एनपी, काठमाडौँ, ४ असोज । संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंककले दुई हजार र एक सय मूल्य अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको

पुरा पढ्नुहोस

अख्तियारको जालमा ठूलो माछा पर्‍यो, ऊर्जामन्त्री ज्ञावालीलाई कारबाही गर्न सिफारिस

मिडिया एनपी, काठमाडौं, १ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै ऊर्जा मन्त्री राधा ज्ञावाली सहित विद्युत प्राधिकरणका केही कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ । अख्तियारले सोल कोरिडोर विद्युत प्रसारण लाइनमा

पुरा पढ्नुहोस

मोबाइल बेचेरै मासिक तीन करोड आम्दानी

मिडिया एनपी, चितवन, १ असोज । चितवनमा मोबाइल बिक्रीबाटै मासिक तीन करोडदेखि चार करोडसम्मको कारोबार हुने गरेको छ । एटुजेड मोबाइल हाउस चितवनका अध्यक्ष दिवाकर गुरुङका अनुसार पछिल्लो समयमा आधुनिक मोबाइलको माग बढ्दो रहेकाले बिक्री

पुरा पढ्नुहोस

लागू भएन घटेको भाडादर, ट्राफिक कार्यालयमा उजुरीको चाप

मिडिया एनपी, काठमाडौँ, ३१ भदौ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा लागू गरेको समायोजित भाडादर एक हप्ता बित्दासमेत कार्यान्वयन हुन सकेको छैन । पेट्रोलियम पदार्थको भाउ बढ्ने बित्तिकै सवारीसाधनको भाडा बढाउने यातायात व्यवसायीले भाडा घटेको

पुरा पढ्नुहोस

म्याद गुज्रीएका पेय पदार्थ बेच्ने व्यवसायी कारबाहीमा

मिडिया एनपी, चितवन, २९ भदौ । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेड र बरुन वेभरेजद्वारा उत्पादित कोकोकला, फेन्टा, स्प्राइट, पेप्सी र मिरिन्डा समय सीमा सकिएपछि पनि बिक्री गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा

पुरा पढ्नुहोस

पुनर्निर्माण सम्बन्धी विधेयक संसदमा पेश

मिडिया एनपी, काठमाडौं, २९ भदौ । सरकारले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी विधेयक, २०७२ संसदमा पेश गरेको छ । मंगलबार बसेको संसदको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाकातर्फबाट कानुनमन्त्री नरहरि आचार्यले उक्त विधेयक पेश गरेका हुन् । गएको

पुरा पढ्नुहोस