नङको रंग र आकारबाट यसरी पत्ता लगाउनुहोस शरिरको रोग

रोगको संकेतनङले औालाको शोभा बढाउाछ । युवतीहरू अनेक पालिसले नङ रंग्याएर औाला आकर्षक बनाउाछन् । तर, के नङलाई सौन्दर्यसाग मात्रै जोडेर हेरे पुग्छ  होइन । तपाईं आफ्नो नङ हेरेर शरीरमा लागेका विभिन्न रोगबारे पत्ता लगाउन

पुरा पढ्नुहोस

मोटाउन चाहनेलाई पहेँलो फर्सी

नेपालको पहाड र तराई दुवै क्षेत्रमा पाइने फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ । फर्सीको मुन्टा र डल्लोमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । आवश्यक पोषकतत्व

पुरा पढ्नुहोस

खोकी लाग्दा के खानुहुन्छ, के खानुहुँदैन ?

गर्मी वा जाडो दुबै मौसममा खोकी लाग्ने गर्छ । खोकी लाग्ने बिभिन्न कारण हुन्छन् । कुनै खोकी गम्भीर रोगको लक्षण हो भने सामान्य समस्यामा पनि खोकी लाग्छ । खोकी लागेको केही दिनमा निको नभए चिकित्सकलाई

पुरा पढ्नुहोस

किडनीको स्टोन हटाउने घरेलु उपाय

प्रशस्त पानी खानुपर्छ किड्नीमा स्टोन भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी खानुपर्छ । पानी प्रशस्त खाने गर्नाले स्टोन बन्ने खनिज पदार्थ शरीरबाट पिसाबमार्फत जान्छ । कागती कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी

पुरा पढ्नुहोस

कब्जियत हटाउन के खाने ?

कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट, आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खानेकुरा खानमा जोड दिनुपर्छ ः रेसायुक्त खाना गहुँ,

पुरा पढ्नुहोस

भुलेर पनि नखानुस् यस्ता कुरा गर्भ तुहिन सक्छ

पहिलोचोटि गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ । यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ । तर, कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका

पुरा पढ्नुहोस

यसरी हुन्छ घुर्ने समस्याको समाधान

सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ । -शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनैपर्छ । -घुर्ने मानिस उत्तानो सुत्नुहुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्छ । -यस्तो समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी

पुरा पढ्नुहोस

प्याकेट दूध के हो र यसलाई कसरी प्रयोग गर्ने ?

दूध स्वास्थ्यवद्र्धक खाद्यपदार्थ हो । यसलाई ‘कम्प्लिट फुड’का रूपमा लिइन्छ । पछिल्लो समय सहरी क्षेत्रमा प्याकेट दूधको प्रचलन अत्यधिक छ ।   दूध के हो ? दूधलाई कम्प्लिट फुड भनिन्छ । किनभने यो शरीरलाई चाहिने पौष्टिक तत्वले भरिपूर्ण

पुरा पढ्नुहोस

यस्ता छन् लसुन खानुको फाइदा र वेफाइदा

लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र  केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि

पुरा पढ्नुहोस

पेट घटाउने १० घरेलु उपाय

१. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ । २. बिहान काँचो लसुन

पुरा पढ्नुहोस