यस कारण पर्छ कपालमा चाया

जाडो महिनामा कपालमा बढी चाया पर्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चाया भन्छौँ । चाया पर्ने कारण सरसफाइ पनि चायाको

पुरा पढ्नुहोस

निरोगी रहन अपनाउनुहोस् यी फर्मुला

सबैको चाहना हुन्छ, निरोगी । मानिसलाई रोग लाग्यो भने पैसाको मात्र सत्यानाश हुँदैन कि जिउने आयु र दैनिक क्रियाशीलतामा पनि प्रभाव पार्दछ । त्यसैले निरोगी रहनका लागि मानिसले अनेक विधि अपनाइरहेका हुन्छन् । कतिपय अवस्थामा

पुरा पढ्नुहोस

पटक–पटक प्रयोग नगर्नुहोस् एउटै तेल

खाने तेल स्वस्थकर खानुपर्छ भन्ने अधिकांशलाई ज्ञान छ । बजारबाट राम्रै तेल खरिद गरेर भान्सामा ल्याइन्छ । तर, भान्सामा सही तरिकाले नराख्दा या प्रयोग गलत हुँदा अस्वस्थकर तेल खाएको भने धेरैलाई पत्तो नहुन सक्छ ।

पुरा पढ्नुहोस

यसरी निको हुन्छ पायल्स

मेडिकल भाषामा पायल्सलाई हेमोरोइटर्स भनिन्छ । पायल्सको तीन चरण हुन्छ । पहिलो चरण भनेको दिसामा रगत देखापर्नु, दोस्रोे दिसासँगै अन्य केही वस्तु आएजस्तो भान हुनु र दिसा गर्दा मलद्वारबाट मासु नै बाहिर निस्कनु । यस्तो

पुरा पढ्नुहोस

टाउको दुखाइका ३ अवस्था

टाउको दुखाइ प्रायः मानिसलाई हुने समस्या हो । धेरैले यसलाई सामान्य रूपमा पनि लिन्छन् । तर, यो समस्याले एक–दुई दिनदेखि वर्षौंसम्म पनि दुःख दिन सक्छ । लामो समयदेखि टाउको दुखिरहेको छ र औषधि खाने वेलामा

पुरा पढ्नुहोस

भुलेर पनि फ्रिजमा नराख्नुहोस् यी चिज

सबैको बानी नै बनेको छ, बजारबाट केही फल या तरकारी ल्याएपछि फ्रिजमा राखिदिने । मान्यता छ कि फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो ।

पुरा पढ्नुहोस

खानालगत्तै पानी नपिएको राम्रो

आयुर्वेदका अनुसार खाना खाएलगत्तै पानी पिउनु भनेको विष पिउनुसरह हो । स्वस्थ जीवनका लागि पानी अत्यावश्यक छ । तर, यसको प्रयोगमा सावधानी अपनाउन पनि उत्तिकै जरुरी हुन्छ । खाना खाएको करिब ४० मिनेटपछि पानी पिउनुलाई

पुरा पढ्नुहोस

यसरी बनाउनुहोस् पिरो–अमिलो छोयला

छोयला नेपालमा खुबै चलेको परिकार हो । विभिन्न मासुका छोयला बनाउन सकिन्छ । चिकेन, बफ, हाँस, मटनलगायत छोयला नेपालमा बढी खाइन्छ । अझ बढी त बफ छोयला नै बिक्री हुन्छ । आफूलाई मनपर्ने मासुको छोयला

पुरा पढ्नुहोस

जसले खानु हुँदैन तितेकरेला

करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैन : गर्भवती हुनुहुन्छ ? करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा

पुरा पढ्नुहोस

नियमित धनियाँको पानी पिउनुको फाइदाहरु

धनियाँलाई स्वादका लागि प्रयोग गरिन्छ । तर, धनियाँले जिब्रोलाई स्वाद दिने मात्र नभई विभिन्न रोगबाट पनि बचाउने काम गर्छ । त्यसका लागि नियमित धनियाँको दाना  भिजाएको पानी पिउने गर्नुपर्छ ।   ०  धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम

पुरा पढ्नुहोस