चिसोबाट बच्न यसो गर्नुहोस्

चिसो मौसममा जीवन शैलीको ख्याल राखिएन भने स्वास्थ्य खराब हुन सक्छ । चिसोको मौसममा रुघा खोकी, स्वास सम्बन्धी समस्या, घाँटी, आँखा नाक र कान र छालामा संक्रमण हुने गर्छ । यस्ता समस्याबाट यसरी बच्न सकिन्छ

पुरा पढ्नुहोस

प्रधानमन्त्रीको सल्लाहपछि राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण, डा.केसी अनसन नबस्ने

काठमाडौं, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरेकी छन् । कात्तिक ६ गते मन्त्रिपरिषद्ले जारी गरी राष्ट्रपति कार्यालय पठाएको अध्यादेश १९ दिनपछि राष्ट्रपति भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी हुन् । "आज मिति २०७४

पुरा पढ्नुहोस

बिर्तामोडमा पूर्वाञ्चल स्वास्थ्य महोत्सव हुने

हल्दीवारी २४ कार्तिक । आगामी मंसिर २ गतेदेखी ६ दिन सम्म महोत्सव सञ्चालन हुने आयोजक बिएण्डसी हस्पिटलले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बिर्तामोडमा सञ्चालित बिएण्डसी हस्पिटलमा हुने महोत्सवको एमाले अध्यक्ष केपी शर्मा ओली र

पुरा पढ्नुहोस

नाक बन्द भएर हैरान हुनुहुन्छ, उसो भए यसरी खुलाउनुहोस्

चिसो मौसममा रुघाखोकीको समस्याले सताउन सक्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । जसका कारण नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुने समस्या देखिन्छन् । यदी नाक बन्द भयो भने घरेलु उपायले

पुरा पढ्नुहोस

खाली पेटमा कहिल्यै नखानुहोस् यी कुरा ! जसले बिगार्न सक्छ तपाइको स्वास्थ्य

काठमाडौँ । हामी सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । एसिडको मात्र बढाउने हामीले खाने खानाले हाम्रो  शरीरमा एसिडिटी बढाएर बिभिन्न खाले समस्या ल्याउने गर्दा छ । डाक्टरका अनुसार खाली पेटमा वा बिहान उठ्नसाथ कुनैपनि खानेकुरा खानु हुँदैन ।

पुरा पढ्नुहोस

बजेट निकासा नहुँदा अस्पतालको सेवामा समस्या

बैतडी, २२ कात्तिक  दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ । बैतडी जिल्ला अस्पताल विकास समितिको मंगलबार बसेको बैठकमा अस्पतालले सञ्चालन गर्ने सेवा बजेटको अभावमा प्रवाह गर्नमा

पुरा पढ्नुहोस

कर्णालीमा पनि पाइन्छ सुगमको स्वास्थ्य सेवा

जुम्ला, १९ कात्तिक । कर्णाली नपुगेका यो देशका धेरैलाई बेलाबेलामा सुनेको “दुर्गम कर्णाली” भन्ने शब्द समूहको काल्पनिक भूतले भयभित बनाउँछ । त्यही नामले उनीहरुको आङ् सिरिङ्ग हुन्छ । नवप्रवेशीलाई कर्णालीमा अशिक्षा, भोकमारी, गरिबी, कुपोषण र कष्टकर

पुरा पढ्नुहोस

यौनाङ्ग चिलाउँछ ? यसो गर्नुहोस्

अधिकांश महिलाहरु चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य हो । तर, लामो समयसम्म चिलाइराख्नु भने राम्रो होइन । योनि चिलाउने समस्या धेरै कारणले चिलाउँछ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा

पुरा पढ्नुहोस

यसरी बनाउनुस् स्वादिष्ट खसीको खुट्टाको सुप

काठमाडौँ । चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर–घरमा पाक्ने खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मिठो र स्वादिलो बनाएर खाने

पुरा पढ्नुहोस

क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ‘लाइभ’ शल्यक्रिया चल्दै

चितवन, १६ कात्तिक । चितवनमा आजदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले

पुरा पढ्नुहोस