पर्सामा समयमा पानी परेपछि गुहुँको उत्पादनमा वृद्धि

काठमाडौँ । समयमा आकासे पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहुँ उत्पादन राम्रो भएको किसानले बताएका छन् । गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट

पुरा पढ्नुहोस

बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

काठमाडौँ । बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले

पुरा पढ्नुहोस

राष्ट्रपतिसँगको भेटघाटले बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो अवसर हो,” नेपालगञ्ज उपमहानगरपालिकाका

पुरा पढ्नुहोस

चितवनमा जङ्गली बँदेलको तस्करी

काठमाडौँ । जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ

पुरा पढ्नुहोस

नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ । वि सं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त

पुरा पढ्नुहोस

बलात्कारको कसुरमा एक युवकलाई ६ वर्ष कैद सजाय

काठमाडौँ । बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई

पुरा पढ्नुहोस

आज देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन

काठमाडौं, ६ वैशाख । सरकारले आज देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। वैशाख  ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई

पुरा पढ्नुहोस

युएन मिसनमा खटिएको प्रहरी टोलीलाई बिदाइ

काठमाडौँ, ६ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिएको टोलीलाई बिदाइ गर्नुभएको छ । महानिरीक्षक खनालले १६ औँ समूहमा खटिई जाने टोलीको कन्टिनजेन्ट कमाण्डर प्रहरी

पुरा पढ्नुहोस

झापाको हल्दिवारीका १८ बर्षिय एक युवाले गरे सलको पासो लगाएर आत्महत्या

बिर्तामोड । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ स्थित बडाबारीमा एक युवाले आफ्नै घरमा हिजो ४ बजे तिर सलको पासो लगाएर आत्मा हत्या गरेका छ्न । जलथल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकराज फुयालले दिएको जानकारी

पुरा पढ्नुहोस

भूमाफियाको महाबिगबिगी : यसरी लुटे ५ हजार जनाले १८०० रोपनी

काठमाडौं : राजधानी काठमाडौंमा १८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ। पैसा र शक्तिको प्रयोग गर्दै पाँच हजार जनाले पोखरी, मन्दिर, गुम्बा, खोला, कुवा, ढुंगेधारा, गुठीको जग्गा र घर, पेटी, बाटो मिचेका छन्। त्यति धेरै

पुरा पढ्नुहोस