‘जघन्य अपराधमा संलग्नलाई कडा कारवाही हुनुपर्छ’

काठमाडौँ, २३ साउन ।  बालिकामाथि हुने यौन हिंसा तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारवाही हुनुपर्ने महिला नेत्री, मानव अधिकारकर्मी तथा कानून व्यवसायीले जोड दिएका छन् । यहाँ आज आयोजित छलफलका वक्ताले बालिकामाथिको बलात्कार तथा हत्याको

पुरा पढ्नुहोस

खोटाङका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती

खोटाङ, २३ साउन । जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो । सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल

पुरा पढ्नुहोस

चरा जस्तै उड्ने दिनेश सुनारले दुई विधामा राखे गिनिज बुकमा नाम (भिडीयो सहित)

काठमाडौँ,२३ साउन । नेपाली पार्करको रुपमा परिचित दिनेश सुनारले चरा जस्तै उडेर गिनिज बुकमा दुई विधामा नाम राखेका छन् । सशस्त्र प्रहरीका जवानसमेत रहेका दिनेशले सामान्य जिम्न्यास्टिक खेलाडी हुन् । तर यतिबेला भने उनी नेपाली पार्करको

पुरा पढ्नुहोस

विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा भेटिएन

काठमाडौँ, २३ साउन । प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन । ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण अनिवार्य रुपमा

पुरा पढ्नुहोस

अर्थमन्त्री खतिवडाले कर्मचारी रिझाउन खुसुक्क बढाए भत्ता, कुन शिर्षकमा कति बढाए भत्ता ?

काठमाडौंः सरकारले मन्त्रिपरिषद्को साउन १८ गतेको निर्णयबाट कर्मचारीको मह्रगी भत्ता, पोशाक सुविधा र जीवन बिमाको बिमांक वृद्धि गरेको छ । सरकारको निर्णय अनुसार अब कर्मचारीले पोशाक भत्ता बापत मासिक १० हजार रुपैयाँ पाउने छन् । सरकारको

पुरा पढ्नुहोस

सिरहाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ

लहान, २३ साउन । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस

गाउँमा भेटिंदैन घरदैलोको सरकार

दक्षिणी ललितपुरका सर्वसाधारणलाई स्थानीय सरकारका जनप्रतिनिधिको सिफारिश लिन ८० किलोमिटर दूरी छिचोलेर शहर आउनुपर्छ । जनताको सेवा गर्ने बाचासहित चुनाव जितेका र आफ्नो फाइदा निम्ति शहर बसेका जनप्रतिनिधिको कथा ।  वागमती गाउँपालिका–७, गिम्दीका सुशील दाहाल राहदानीको

पुरा पढ्नुहोस

आजबाट राजेन्द्र क्षेत्रीले छाडे नेपाली सेनाको नेतृत्व

काठमाडौं, २३ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बुधबारदेखि सैनिक नेतृत्व छाड्दै छन् । तीन वर्षअघि नेपाली सेनाको नेतृत्व सम्हालेका क्षेत्रले कामु प्रधानसेनापति पूर्णचन्द्र थापालाई पद हस्तान्तरण गर्ने भएका छन् । भदौ २४ गतेदेखि सेवा निवृत्त हुन

पुरा पढ्नुहोस

मैले पैसाको लागि जेठानीलाई मुद्दा हालेको हैन : गायिका सिता थापा

काठमाडौँ , गायिका सिता थापाले आफुँ माथि चक्कु प्रहार गर्ने जेठानीलाई मुद्दा हालेकी छिन् । माफी माग्नको लागि केहि समय दिएको तर जेठानीले केहि प्रतिक्रिया नजनाएपछि आफुँले मुद्दा हालेको उनि बताउँछिन् । 'घरको कुरा घरमै

पुरा पढ्नुहोस

सोलुखुम्बुको हिमतालमा बेपत्ता विद्यार्थीको खोजी गोताखोरद्वारा सुरु

सोलुखुम्बु, २३ साउन । हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहानदेखि काम शुरु गरेको छ । मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ बजेदेखि काम शुरु गरेको प्रमुख

पुरा पढ्नुहोस