राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा वाचन गर्ने

काठमाडौं, ७ जेठ । वामपन्थी सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुने भएको छ । दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन

पुरा पढ्नुहोस

पूर्वाधारविनै आजदेखि २१ घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चलाइँदै, अझै टर्मिनल र जनशक्ति अभाव

काठमाडौं, ७ जेठ । एयर ट्राफिक कन्ट्रोल गर्ने कर्मचारी अपुग रहेकै अवस्थामा आजदेखि नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा चलाउने भएको छ । एयर ट्राफिक कन्ट्रोलरहरू ८६ जना चाहिनेमा जम्मा ६४ जनाबाट मात्र

पुरा पढ्नुहोस

ओलीसहित २० मन्त्रीको सम्पत्ति अझै गोप्य !

सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुन्तः सर्वाजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सार्वजनिक नभए अख्तियार दुरुपयोग अुसन्धान आयोगद्धारा

पुरा पढ्नुहोस

अमेरिकाले दियो चीनलाई यस्तो चेतावनी

चीनको हवाई सेनाले साउथ चाईना सीको विवादित क्षेत्रमा पहिलो पटक वम वर्षक विमान अवतरण गरेको जनाएको छ । उक्त कदमसँगै अमेरिकाले चिनियाँ कमदले अस्थिरता उत्पन्न हुने चेतावनी दिएको छ । लामो दुरीमा मार हान्ने क्षमताको एच ६

पुरा पढ्नुहोस

बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी

सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको

पुरा पढ्नुहोस

बाह्र लाख भारुसहित एक पक्राउ

पर्सा, ६ जेठ । ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका एक व्यक्तिलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले नियमित चेकाजाँचका क्रममा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा १२ लाखभन्दा बढी भारतीय रुपैयाँसहित पक्राउ परेका कलैया उपमहानगरपालिका–८

पुरा पढ्नुहोस

बालिका बलात्कारको अभियोगमा घिमिरे पक्राउ

नुवाकोट, ६ जेठ । छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लिएको छ । अभिभावकको उजुरी, घटना प्रकृति र बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा ४४ वर्षका घिमिरेलाई जिल्ला अदालतमा

पुरा पढ्नुहोस

जडीबुटी खेतीबाट युवालाई रोजगारी : मन्त्री बस्नेत

काठमाडौँ, ६ जेठ ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकार कर्णाली प्रदेशलाई जडीबुटीको हबकारुपमा विकास गर्नेगरी योजना निर्माणमा जुटेको बताउनुभएको छ । कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग आज भएको सामूहिक भेटमा उहाँले कर्णालीका

पुरा पढ्नुहोस

हाँसो रोक्न नसकिने अचम्म लाग्दा तस्विर !

एजेन्सी, बेला–बेला सामाजिक सञ्जालमा केही यस्ता तस्विर भाइरल हुन्छन्, जसलाई देखेर हाँसो रोक्न कठिन हुन्छ । यस्तै केही तस्विर हामीले कलेक्शन गरेर देखाउँदैछांै । जुन देखेर तपाईलाई पनि हाँसो रोक्न गाह्रो हुनेछ । यी तस्विर

पुरा पढ्नुहोस

पाँच लाख ठग्ने गिरी जेल चलान

काठमाडौँ, ६ जेठ ।  नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले वैदेशिक रोजगारी न्यायाधीकरणको मिति २०७० को फैसलाअनुसार एक

पुरा पढ्नुहोस