नियतवस सरकारले डा.केसीको जीवनमा खेलबाड गरेको देउवाको आरोप

काठमाडौँ,३२ असार । नियतवस सरकारले डा. केसीको जीवनमाथि खेलबाड गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् । अनसनरत डा. गोविन्द केसीका मागको सदर्भमा सार्वजनिक विज्ञप्ती निकाल्दै सरकारले विवेकको मार्ग अख्तियार गरि दुर्घटना निम्त्याउन खोजेको

पुरा पढ्नुहोस

कोरियामा न्यूनतम ज्याला १०.९ प्रतिशतले बढ्यो, अब नेपालीको न्यूनतम तलब १ लाख ६९ हजार

सिउल । दक्षिण कोरियाले सन् २०१९ का लागि १०.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । बढेको ज्याला सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्यूनतम पारिश्रमिक वृद्धिभएसँगै

पुरा पढ्नुहोस

डोल्पामा भिरबाट लडेर वृद्धको मृत्यु

दुनै, डोल्पा, ३२ असार ।  डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भएर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यपार व्यवसाय गर्दै आउनुभएका ५५ वर्षीय प्रेम वादीको

पुरा पढ्नुहोस

बर्दिबासको होटलमा बलात्कार गर्ने युवक युएईमा पक्राउ

काठमाडौं, ३२ असार । बर्दिबासको एक होटलमा युवती बलात्कार गर्ने युवक युएईमा पक्राउ परेका छन् । गत असोजमा एक युवतीलाई बर्दिबासको होटलमा बलात्कार गर्ने युवकलाई प्रहरीले संयुक्त अरब इमिरेट्स(यूएई)बाट पक्राउ गरी नेपाल ल्याएको हो । सिन्धुलीको

पुरा पढ्नुहोस

सौराहा–पोखरा सुविधासम्पन्न बस सञ्चालन गरिने

चितवन, ३२ असार ।  सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन

पुरा पढ्नुहोस

साउन १ बाट भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म टाइम कार्ड लागू गरिेने

काठमाडौँ, ३२ असार । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले

पुरा पढ्नुहोस

महोत्तरीमा आँपको मूल्य नपाएपछि किसान निरास

बर्दिबास, ३२ असार ।  महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका

पुरा पढ्नुहोस

छ दिनदेखि बेपता कञ्चनपुर कृष्णपुरकी १७ वर्षीया युवतीको शव फेला

भीमदत्तनगर, ३२ असार । छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका

पुरा पढ्नुहोस

बझाङमा भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार ।  भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम सार्दुल गुल्ममा कार्यरत ३२ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो । लडेर घाइते भएका बोहरालाई उपचारका लागि जिल्ला

पुरा पढ्नुहोस

मरेपछि पनि देश हाँसेको देख्ने प्रधानमन्त्रीको सपना

काठमाडौँ, ३१ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गर्नुभएको छ । मदन भण्डारी कला

पुरा पढ्नुहोस