मानव बेचबिखन जटिल बन्दै

नेपालगञ्ज, १२ असार ।  बाँके जिल्लाको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ । भारत र खाडी मुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका महिला तथा

पुरा पढ्नुहोस

पहिरो पन्छाएको पैसा नपाएको भन्दै ठेकेदारले ढिलाइ गर्दा नारायणगढ–मुग्लिन सडकखण्ड खुलेन

चितवन, १२ असार  । पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि आज बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको

पुरा पढ्नुहोस

श्रीमतीको हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

भीमदत्तनगर, १२ असार ।  घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उहाँका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको

पुरा पढ्नुहोस

पर्यटकीयस्थल ठमेलमा खाल्डैखाल्डो, हिड्न पनि समस्या

काठमाडौँ, १२ असार ।  मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको

पुरा पढ्नुहोस

कुकुरको दिसाबाट जुका, दिसा घरमा नै गराउन कामपाको आग्रह

काठमाडौँ, १२ असार ।  कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक

पुरा पढ्नुहोस

तेह्र महिनादेखि विमानस्थल बन्द, यात्रु र विरामी मर्कामा

जाजरकोट, १२ असार ।  चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई

पुरा पढ्नुहोस

दुई तिहाइ सरकारको बजेट विनियोजनप्रति डा.बाबुराम भट्टराईको कडा आक्रोश, मन्त्री र आसेपासेका चिटका भरमा बजेट बाँडियो

काठमाडौं, १२ असार । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले सरकारले मन्त्रालयगत शीर्षकमा विनियोजन गरेको बजेटप्रति कडा आक्रोश व्यक्त गरेका छन् । दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेट नयाँ नभई पुरानै ढर्राको भएको उनको

पुरा पढ्नुहोस

आफ्नै दुध बेचेर लखपति भइन यि महिला

यो दुनियामा नबिक्ने कुनै कुरा छैन । नबिक्ने चिज पनि केही छैन । एशियाली मुलुक साइप्रसको हो । साइप्रसकी एकजना महिला बच्चालाई स्तनपान गराउने आफ्नो दुध बेचेरै लखपति बनेकी छिन् । साइप्रसी राफाएला लाम्प्रोउ नामकी ती

पुरा पढ्नुहोस

ट्रम्पका लागि काम गर्ने भन्दै ह्वाइट हाउस प्रेस सचिवलाई रेस्टुरेन्टबाट बाहिर निकालियो

वासिङटन (एजेन्स) ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सलाई ट्रम्पका लागि काम गर्ने बताउँदै भर्जिनिया स्थित एक रेस्टुरेन्टका मालिकले सेवा दिन अस्विकार गरेको र बाहिर निस्कन भनेको जनाइएको छ । शुक्रबार एक फेसबुक प्रयोगकर्ताले आफुलाई भर्जिनियाको द

पुरा पढ्नुहोस

पहिरोमा परी एकै घरका तीनको मृत्यु

बागलुङ । भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको

पुरा पढ्नुहोस