काभ्रेपलाञ्चोकमा आगलागी, एकको मृत्यु

काठमाडौँ, ५ फागुन ।  कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको

पुरा पढ्नुहोस

कृपा फाउन्डेसनले सगरमाथा आरोहण गर्न लागेका महिला पत्रकारलाई पाँच लाख र गायक विष्टलाई ५१ हजार सहयोग

काठमाडौं, ५ फागुन । ‘समृद्धिका लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्नशमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान

पुरा पढ्नुहोस

सिन्धुपाल्चोकमा आगलागी, ९० लाख क्षति

चौतारा, ५ फागुन ।  सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको दुई कार्यालय भवनमा गए राति आगलागी हुँदा करीव रु ९० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । भूकम्पपछि क्रियाशील संस्थाका दुई प्रिफ्याब भवनमा लागेको आगो त्यहाँस्थित

पुरा पढ्नुहोस

शाश्वतधाममा वसन्त महोत्सव

नवलपरासी, ५ फागुन । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्कौलीमा अवस्थित शाश्वतधाममा आयोजित दुई दिवसीय ३५आँै वसन्त महोत्सव शुक्रबार सकिएको छ । नवलपुरको देवचुली नगरपालिका– २ स्थित शाश्वतधाममा बिहीबारदेखि शुरु भएको महोत्सवमा भारतको राजस्थानस्थित झुन्झुनु मन्दिरमा रहेकी राणीसती दादीजीको

पुरा पढ्नुहोस

दुई वर्षभित्र सबै घरमा विद्युत् एवं खानेपानी

पोखरा, ४ फागुन ।  प्रदेश नं ४ को पहिलो मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षभित्र प्रदेशका सबैका घरमा विद्युत् र खानेपानी पु¥याउने निर्णय गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत दुई

पुरा पढ्नुहोस

रौतहटमा भेटियो रेडियो ट्रान्समिटर जडान भएको मंगोलियन महाचिल

पिठ्यूँमा रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडान भएको मंगोलियन महाचिल रौतहटमा फेला परेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका– १, शीतलपुरमा हिजो, ३ फागुन राति ८ बजे मंगोलियन चिल फेला परेको प्रहरीले जानकारी दिएको छ । शीतलपुरको खेतमा रहेको

पुरा पढ्नुहोस

‘पूरानो सुट ल्याउनुहोस्, नयाँ सुट लिएर जानुहोस्’

काठमाडौं, ४ फागुन । सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लिले ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामक नयाँ बम्पर योजना सार्वजनिक गरेको छ । फेशन डिजाईनिङ् क्षेत्रमा विगत डेढ दशकदेखि सेवारत उक्त संस्थाले ग्राहकहरुको चाहना

पुरा पढ्नुहोस

शिवरात्रि मेला भर्न आएका चार हजार साधु फर्किए

काठमाडौँ, ४ फागुन ।  महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ दर्शनमा आउने चार हजार साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ । पशुपति क्षेत्र विकास कोषले रु १५१ देखि रु पाँच हजार १०० सम्म र गुठी संस्थानले रु ३५१ देखि

पुरा पढ्नुहोस

वडाध्यक्ष मोहम्मदका छोराको अपहरण

कपिलवस्तु, ४ फागुन । मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण भएको छ । वडाध्यक्ष फत्ते मोहम्मदका छ वर्षीय छोरा रेहमानको अपहरण कसले गरेको हो भन्ने खुलेको छैन । घर नजिकैको निसवा स्कुल, गुल्डीहवामा नर्सरीमा पढ्ने रेजमानलाई

पुरा पढ्नुहोस

रुरु क्षेत्रको विकास गरेमा पर्यटक बढ्ने- राष्ट्रपति

गुल्मी, ४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले गुल्मी, पाल्पा र स्याङ्जाको धार्मिक एवं पौराणिक क्षेत्र कालीगण्डकी नदी र रुरु क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्ने बताएकी छन् । रिडीस्थित रुरु संस्कृत तथा साधारण माविको शतवार्षिकीको उद्घाटन गर्दै

पुरा पढ्नुहोस