खोटाङमा वडाध्यक्षमाथि आक्रमण

खोटाङ, १ चैत ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । गएराति घर फर्कंदै गरेको अवस्थामा उहाँ आक्रमणमा पर्नुभएको हो । आक्रमणपछि भाग्नुभएका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन । आक्रमणमा संलग्न

पुरा पढ्नुहोस

उर्लाबारीमा बलात्कार गरेको आरोपमा चार जना पक्राउ

उर्लाबारी, मोरङ, १ चैत ।  बलात्कार गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल

पुरा पढ्नुहोस

हराएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

काठमाडौँ, १ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १६ मोटरसाइकललाई फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाले उपत्यकाका ठमेल, महाराजगञ्ज, बौद्ध, धुम्बाराही, सातदोबाटो, बागबजार, गल्फुटार लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित

पुरा पढ्नुहोस

इलाम नगरपालिकामा जति बढी बच्चा जन्मायो उति बढी प्रोत्साहन रकम पाइने

मंगलबारे, इलाम, १ चैत । इलाम नगरपालिकामा जति बढी बच्चा जन्मायो उति बढी प्रोत्साहन रकम पाइने भएको छ । आगामी २० वर्षभित्र यस नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनगणना वृद्धि गर्न यस्तो नियम बनाइएको हो । यस

पुरा पढ्नुहोस

भैँसीपालनबाट वार्षिक आठ लाख आम्दानी

काँकडभिट्टा, झापा, १ चैत ।  मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ । साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५

पुरा पढ्नुहोस

सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित

बेरुत, १ चैत । सिरियामा जारी रहेको गृहयुद्ध बिहीबार आठौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट त्यहाँ राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो तर उक्त आन्दोलनमा सरकारको

पुरा पढ्नुहोस

सिरहाको चोहर्वामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

लहान, १ चैत ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा टिपरले आज मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतिर जाँदै गरेको स१क १७१ नंको टिपरले विपरीत

पुरा पढ्नुहोस

१३ वर्षकै उमेरमा बालविवाह, रोके अभिभावकले

जाजरकोट, १ चैत । गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् । नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा पढ्ने छात्रा चन्द्रिका चदारालाई

पुरा पढ्नुहोस

कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

काठमाडौँ, १ चैत । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गरेका छन् ।  कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गरेका छन् । न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद

पुरा पढ्नुहोस

सगुनमा हिन्दुस्तान टाइम्सको५० लाख डलर लगानी भित्रियो

वासिङ्टन डीसी। सोसिएल कमर्श प्लेटफर्म सगुनमा भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एच्‌टी ओभरसिज प्रालि ९एच्‌टी सिंगापुर०ले ५० लाख डलरलगानी गर्ने भएको छ। हालै सगुन र एच्‌टी ओभरसिज प्रालिबीच लगानी सम्वन्धि सम्झौता भएको हो।

पुरा पढ्नुहोस