पाल्पा वस दुर्घटना: राम्दीघाटमा सामुहिक दाहसंस्कार

पाल्पा । एकै स्थानका धेरै प्रतिष्ठितको ज्यान जानेगरी भएको दुर्घटनालाई कालो दिनका रुपमा तानसेन वासीले लिएका छन । यसलाई कालो सुक्रवारको संज्ञा पनि दिइएको छ । हुनत पाल्पा जिल्ला सदरमुकाम तानसेनका वजार तथा पसल,उद्योग कलकारखा,व्यवसाय प्रत्येक

पुरा पढ्नुहोस

तरकारी व्यापारले फेरियो सियावतीको जीवन

लहान, १९ जेठ । कुनै बेला घरबाट निस्कन र कसैसँग हतपति बोल्नसमेत लजाउने सिरहा लक्ष्मीपुर गाउँपालिका–६ सलोखरीकी सियावतीदेवी रामलाई अहिले बजारमा तरकारी पु¥याउन भ्याइनभ्याई भएको छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी सियावतीलाई बिहान हुनेबित्तिकै तरकारी कहाँबाट

पुरा पढ्नुहोस

धुर्मुस–सुन्तलीलाई निशानी मगरले दिए यस्तो दनक

काठमाडौँ  । निकै फोहोर रहेको देशकै पुरानो वीर अस्पतालको सरसफाइ कार्यक्रमका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ।चर्चित कलाकार सिताराम कट्टेल 'धुर्मुस' र कुन्जना घिमिरे 'सुन्तली' ले खोलेको धुर्मुस–सुन्तली फाउन्डेसनले सरसफाइको नाममा लाखौ रकम असुल गरेको आरोप लागेको

पुरा पढ्नुहोस

भ्रष्टाचार आरोपीलाई नै प्रधानाध्यापक बनाउन सरकारी पक्षको कसरत

काठमाडौं, १९ जेठ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा लिएको सरकारकै पार्टीले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई विद्यालयको प्रधानाध्यापक बनाउन लागेको पाइएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका भान्जा पर्ने नेकपा समर्थित शिक्षक विनोद पण्डितलाई प्रधानाध्यापक

पुरा पढ्नुहोस

रुपन्देहीको छपिया मत्स्य पर्यटनको केन्द्र बन्दै

रुपन्देही, १९ जेठ  ।  तपार्इंले कहिल्यै माछाको मःम खानुभएको छ ? खानुभएको छैन भने रुपन्देहीको छपिया आउनुस् जहाँ तपाईंले भनेजस्तै मःमसहित माछाका अनेक परिकार खान पाइन्छ । छपिया फिस भिलेज रिसोर्टको नामले परिचित छन् । सो

पुरा पढ्नुहोस

गुर्जामा पदमार्ग निर्माण

म्याग्दी, १९ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा पदमार्ग निर्माण गरिएको छ । गुर्जा, चुरेन र पुठा हिमालले घेरिएको गुर्जामा भ्रमणको लागि जाने पर्यटकको सुविधाको लागि पदमार्ग निर्माण गरिएको हो । पैदलयात्रामार्फत लुलाङ हुँदै गुर्जा जाने

पुरा पढ्नुहोस

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, तपाईंको केन्द्र कहाँ पर्‍यो हेर्नुहोस्

काठमाडौँ ।  आगामी यही जेठ २६ र २७ हुने कोरियन भाषा परीक्षाको केन्द्र तोकिएको छ । नवौं कोरियन भाषा परीक्षाको केन्द्र काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको छ । परीक्षा बिहाना  ८ बजेदेखि १० सम्म र

पुरा पढ्नुहोस

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

रामपुर, पाल्पा, १९ जेठ  । कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ । रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको

पुरा पढ्नुहोस

सामूहिक बलत्कारको शिकार भएकी पूजा बोहोरा पत्रकार सम्मेलनको दुई दिनपछि रक्षा नेपालकी मेनुकाले खोलिन् मुख

काठमाडौँ । सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालको अनुसरणमा पुगेका बालबालिकामाथि चरम अत्याचार भएको  सामूहिक बलत्कारको शिकार भएकी पूजा बोहोरा (नाम परिवर्तन) ले गत बिहिबार पत्रकार सम्मेलन बताएकी थिइन्  । पूजाले संस्थाकी प्रमुख मेनुका थापाले संरक्षणको नाममा चरम अत्याचार र

पुरा पढ्नुहोस

पाल्पा–बुटवल सडक बन्द

रामपुर, पाल्पा, १९ जेठ ।  सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ । सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय

पुरा पढ्नुहोस