‘मृत्यु मार्ग’ को विकल्पमा सडक निर्माण शुरु

बुटवल, ९ असार ।  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभानखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रको ‘मृत्यु मार्ग’ का रुपमा स्थापित जोखिमयुक्त सडकको विकल्पमा सडक निर्माण कार्य अघि बढाइएको छ । उक्त सडकको विकल्पमा प्रदेश नं ५ को सरकारले पाल्पाको झुम्सादेखि रुपन्देहीको देवदह

पुरा पढ्नुहोस

रवि लामिछानेलाई फासी दे सरकार- नायिका श्वेता खड्का

यतिखेर रवि लामिछाने निकै चर्चामा छन् । विगतमा टेलिभिजन र रेडियोमा कार्यक्रम चलाउँदा चलाउँदै अमेरिका भासिएका लामिछाने केही समयदेखि नेपालमै छन् । ‘न्युज २४’ टेलिभिजनमा सबैभन्दा धेरै लामो समय ‘टक शो’ त कहिले ‘बुद्ध वाज बर्निङ

पुरा पढ्नुहोस

कति समयमा फेर्ने मोटरसाइकल पार्ट ?

विशेषगरी सहरी क्षेत्रका अधिकांश मानिसले मोटरसाइकल प्रयोग गर्छन् । मोटरसाइकलको प्रयोगले कामलाई छरितो बनाउन सहयोग पु-याउँछ । तर, यसको प्रयोगमा भने विशेष सावधानी अपनाउन जरुरी हुन्छ । नत्र जहाँकहीँ यसले दुःख दिन सक्छ । मोटरसाइकल कन्डिसनमा राख्न र टिकाउन

पुरा पढ्नुहोस

बुद्ध एयरद्वारा नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि निवेदन

काठमाडौँ, ८ असार ।  बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ । बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः००

पुरा पढ्नुहोस

छ नक्कली पथप्रदर्शक भृकुटीमण्डपबाट पक्राउ

काठमाडौँ, ८ असार  ।  नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले छ नक्कली पथप्रदर्शक पक्राउ गरेको छ । ब्यूरोको टोलीले नक्कली कागजपत्र पेश गरी गैरकानुनी तवरले पथप्रदर्शक काम गर्दै हिँडेका काठमाडौँका अनिल महर्जन र रमेश महर्जन, ललितपुरका राजीव

पुरा पढ्नुहोस

प्रदेश सरकार अपमानित भयो : मुख्यमन्त्री

बेंसीशहर, लमजुङ, ८ असार ।  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारले प्रदेशलाई दिनुपर्ने बजेट नदिएर अपमान गरेको गुनासो गर्नुभएको छ । गृह जिल्ला लमजुङको बेंसीशहर नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन गर्दैै मुख्यमन्त्री गुरुङले साना

पुरा पढ्नुहोस

मितेरी पुल निर्माण हुने : नाका खुल्ने भएकोमा सिन्धुपाल्चोकवासी खुशी

काठमाडौँ ८ असार ।  चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी भएका छन् । ‘गोरखा भूकम्प’पछि बन्द भएको सो

पुरा पढ्नुहोस

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ, ८ असार ।  नेपाल विद्युत्् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत्् आपूर्ति बन्द हुने बताएको छ । प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ बजे देखि साँझ

पुरा पढ्नुहोस

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

ल्हासा, चीन, ८ असार । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न

पुरा पढ्नुहोस

विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात

काठमाडौँ, ८ असार । विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ । सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ । च्याङ्ग्राको रौँ

पुरा पढ्नुहोस