कृष्णमन्दिरको पुनःनिर्माण छ महिनाभित्र

काठमाडौँ, १९ कात्तिक ।  भूकम्पबाट क्षतिग्रस्त पाटनको कृष्ण मन्दिरको जीर्णोद्घार आगामी छ महिनाभित्र सम्पन्न हुने भएको छ । पुरातत्व विभागको सहयोगमा एक वर्षअघि जीर्णोद्घार थालिएको तीनतले सो मन्दिर करीब रु ८० लाखको लागतमा निर्माण सम्पन्न गर्ने

पुरा पढ्नुहोस

गोरु मार्ने ३ पक्राउ

भोजपुर, १९ कात्तिक । भोजपुरमा गोरु मार्ने तीन पक्राउ परेका छन् । टेम्के मैयुङ गाउँपालिका–८, गोगनेमा छिमेकीको गोरु मारेपछि प्रहरीले गौ हत्याको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २२ बर्षिय भिम

पुरा पढ्नुहोस

‘मधेशको भूमिमा मधेशीलाई जिताउन आग्रह’

गौशाला, १९ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताउनुभएको छ । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको

पुरा पढ्नुहोस

चन्द्रविनायक तथा भैरवनाथ जात्रा शुरु

काठमाडौँ, १९ कात्तिक ।  झण्डै साढे तीन सय वर्ष पुरानो चन्द्रविनायक तथा भैरवनाथ जात्रा शनिबारदेखि चाबहिलमा शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयबागेश्वरी, मित्रपार्क, चाबहिल र

पुरा पढ्नुहोस

फर्पिङ–कुलेखानी–हेटौँडा सडकखण्ड कात्तिक ३० गतेसम्म बन्द

काठमाडौं, १९ कात्तिक । काठमाडौंको फर्पिङ हुँदै कुलेखानी– हेटौँडा सडकखण्डमा यही कात्तिक ३० गते सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सञ्चालनमा रहेको सडकमध्य राजधानीबाट तराई जोड्ने सबैभन्दा कमी दूरीको उक्त सडक मर्मत र कालोपत्रे गर्नका

पुरा पढ्नुहोस

उत्तरी र दक्षिणी क्षेत्रमा नमस्ते तथा स्काइ मोबाइल अवरुद्ध

खोटाङ, १९ कात्तिक  । उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ । दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल सेवा अवरुद्ध भएको हो । लामो

पुरा पढ्नुहोस

काठमाडौं उपत्यकामा अहिले ट्राफिक अवस्था

काठमाडौं, १९ कात्तिक । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ । विभिन्न कारणले भइरहने सडक अवरोधदेखि सडकको क्षमताभन्दा बढी सवारी साधन तथा ट्राफिकमा आवश्यक जनशक्ति अभाव र प्रविधिको कमी नै ट्राफिक व्यवस्थापन चुनौती

पुरा पढ्नुहोस

सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा

रोल्पा, १९ कात्तिक । स्थानीय तहको निर्वाचनसँगै गठन भएका रोल्पाका दशवटै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम अगाडि वढाएका छन् । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शैक्षिक सरोकारवालाको भेलागरी शैक्षिक अवस्था पहिचानसमेत गरेका उनीहरूले

पुरा पढ्नुहोस

हात्तीको बथानले दुई घर भत्कायो, भण्डारण गरेको अन्न सखाप

कञ्चनपुर, १९ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ । हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो । घरभित्र राखेको अन्न खानुका साथै

पुरा पढ्नुहोस

चुनावी खर्चः एक तिहाइ सेमिनार र गोष्ठीमै

प्रदेश र प्रतिनिधि सभा चुनावका निम्ति छुट्टयाइएको १० अर्बभन्दा बढी रुपैयाँमध्ये एक तिहाइ अंश सेमिनार, गोष्ठी र प्रशिक्षणमा खर्च हुने निर्वाचन आयोगका अधिकारीले बताएका छन्। निर्वाचन आयोगले कार्यालय सञ्चालन र भ्रमणमा २-२ अर्बभन्दा बढी रकम खर्च

पुरा पढ्नुहोस