गाउँमा सडक पुग्न लागेपछि स्थानीयबासिन्दा खुशी

बाह्रबिसे, सिन्धुपाल्चोक, २३ पुस । बाह्रबिसे–८ का ७२ वर्षीय रंगलाल तिमल्सेना गाउँमै कालोपत्रे सडक पुग्न लागेपछि खुशी मुद्रामा हुनुहुन्थ्यो । बाह्रबिसेबाट प्रत्येक दिन दुई घण्टा हिँडेर सामान ओसारपसार गर्दै आएका रंगलालले गाँउमै कालोपत्रे सडक पुग्न लागेपछि

पुरा पढ्नुहोस

राजविराजमा चिसोबाट दुई जनाको मृत्यु

राजविराज, २३ पुस ।  विगत चार÷पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया

पुरा पढ्नुहोस

उर्लाबारीमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

उर्लाबारी, मोरङ, २२ पुस । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ । टाँडीबाट किसानचोकतर्फ आउँदै गरेको को१त ९७१६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक

पुरा पढ्नुहोस

वार्षिक करिब रु २० अर्बको फलफूल आयात

काठमाडौँ, २२ पुस ।  मुलुकमा वार्षिक करिब रु २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा आज उहाँ आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा

पुरा पढ्नुहोस

भुई स्याउ र किबीफल प्रशोधन केन्द्र स्थापना हुने

सल्लेरी, सोलुखुम्बु, २२ पुस ।  सोलुखुम्बु दूधकौशिका गाउँपालिका–१ नेलेमा किबी फल र भुई स्याउको प्रशोधन केन्द्र स्थापना हुने भएको छ । कृषि विकास मन्त्रालयमार्फत बागवानी केन्द्रको ५० प्रतिशत अनुदानमा एनप्याक प्राइभेट लिमिटेडले प्रशोधन केन्द्र खोल्न लागेको

पुरा पढ्नुहोस

अदुवा प्रशोधनबाट राम्रो आम्दानीे

भोजपुर, २२ पुस ।  लगानीअनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँका एक किसानले राम्रो आम्दानी लिइरहेका छन् । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाबाट विभिन्न प्रकारका अचार

पुरा पढ्नुहोस

उखु उत्पादनमा कमी

नवलपरासी, २२ पुस ।  नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । उखु खेती छाडेर केरा तथा तरकारी खेतीसहित अन्य खेतीतर्फ किसान आकर्षित भएपछि उत्पादनमा कमी आएको हो । पाँच वर्ष अघिसम्म वार्षिक रुपमा

पुरा पढ्नुहोस

सिमेन्टको कृत्रिम मूल्य सिर्जना–व्यापारीद्वारा कालोबजारी

वीरगञ्ज, २२ पुस । सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि यहाँका व्यापारीले कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्ने गरेको छ । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा

पुरा पढ्नुहोस

फर्निचर उद्योगमा ५० हजारलाई रोजगारी

काठमाडौँ, २२ पुस ।  मुलुकमा प्रयोग हुँदै आएका काष्ठजन्य सामग्री (फर्निचर) बजारको लगभग ५० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट पूर्ति हुँदै आएको छ । चीन, भारत, सिंगापुर, मलेसिया लगायतका मुलुकबाट करोडौँ मूल्यका फर्निचरका सामग्री आयात गर्दै आएको

पुरा पढ्नुहोस

बंगुरपालनमा युवाको आकर्षण बढ्यो

रामपुर, पाल्पा, २२ पुस । पाल्पा जिल्लामा बंगुरपालन व्यवसायमा युवाको आकर्षण बढ्दो छ । बंगुरबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका युवाले हिजोआज व्यावसायिक तवरबाट बंगुर पाल्न थालेका हुन् । पहिलापहिला गाउँघरमा परम्परागत तवरले एक दुई वटा

पुरा पढ्नुहोस