तेल भर्न चार नेपाली ट्यांकर केरुङ प्रवेश

मिडिया एनपी, रसुवा, १४ कात्तिक । नेपाललाई चीन सरकारले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन शनिबार चार नेपाली ट्याङ्कर केरुङ प्रवेश गरेका छन् । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार केरुङभन्दा २५ किमीमाथि हिमपातका कारण

पुरा पढ्नुहोस

भूकम्प गएको सात महिनापछि लाप्राकमा बल्ल बत्ति बल्यो

मिडिया एनपी, गोरखा, १४ कात्तिक । भूकम्प गएको सात महिनापछि गोरखाको लाप्राक गाउँमा बिजुली बलेको छ । पन्ध्र किलोवाटको लिस्याङ्पुक खोला लघुजलविद्युत् आयोजना मर्मत सम्भार पछि गाउँका हरेक टहरामा बिजुलीवत्ती बलेसँगै स्थानिय हर्सित भएका छन्

पुरा पढ्नुहोस

आठ सरकारी कार्यालय प्रमुखविहीन

मिडिया एनपी, डोटी, १४ कात्तिक । दसैँ बिदामा घर गएका डोटीका आठ वटा सरकारी कार्यालयका कार्यालय प्रमुख अझै कार्यक्षेत्रमा नफर्किएपछि ति सबै कार्यलय प्रमुख विहिन भएका छन् । डोटीका सरकारी कार्यालयमा शुक्रबार गरिएको निरीक्षणका क्रममा

पुरा पढ्नुहोस

सरकारसँग सर्वोच्चले माग्यो भारतीय नाकाबन्दीलाई अन्तराष्ट्रियकरण नगर्नाको लिखित जवाफ

मिडिया एनपी, काठमाडौं, १४ कार्तिक । सर्वोच्च अदालतले नेपाल सरकारसँग भारतीय नाकाबन्दीलाई अन्तराष्ट्रियकरण नगर्नाको लिखित जवाफ दिन आदेश जारी गरेको छ । नाकाबन्दीका कारण पुरै देश संकटमा पर्दा पनि सरकार मौन रहनुको कुनै औचित्य नरहेको

पुरा पढ्नुहोस

शनिबार(आज) यी कम्पनीका ग्यास बाँडिदैछ (सुची सहित)

काठमाडौँ १४ कार्तिक । राजधनी काठमाडौंमा (आज) शनिबारकालागी ८० हजार सिलिन्डरमा आधा परिमाण (७.१ किलो) भर्न पुग्ने ग्यास आएको छ । यो परिमाण सामान्य अवस्थामा काठमाडौँमा खपतको तुलनामा दोब्बर परिमाण हो । सामान्य

पुरा पढ्नुहोस

आज दिनभरिमा बिभिन्न नाका हुदै २ सय ३७ वटा इन्धनको गाडी नेपाल भित्रियो

काठमाडौँ १३ कार्तिक । अनुदानको रुपमा चीनले दिने तेल लिन ट्यांरक केरुङ पठाए लगतै भारतले नेपालमा पठाउने इन्धनको मात्र ह्वात्तै बढाएको छ । (आज) बिहीबार देसका बिभिन्न नाकाबाट दिनरभरमा २ सय वटा ३७

पुरा पढ्नुहोस

सर्लाहीमा नेपाली नक्कली नोट बनाउने १ व्यक्ति पक्राउ

काठमाडौँ १३ कार्तिक । नक्कली नेपाली नोट बनाउने गिरोहका एक जनालाई प्रहरीले सर्लाहीको हरिवनबाट पक्राउ गरेको छ । केहि नक्कली नोट र नक्कली नोट बनाउन पर्यो गरिने फोटोकपी मेसिन लगायतका समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी

पुरा पढ्नुहोस

भारतको नाकाबन्दी विरुद्ध १ लाख हस्ताक्षर राष्ट्रसंघमा बुझाउने सन्तोषको उद्घोष (भिडियो सहित)

मिडिया एनपी, काठमाडौं, १३ कात्तिक । संविधानसभाबाट जारी भएको संविधान प्रति असन्तुष्टि जनाउँदै नेपालमा नाकाबन्दी लगाएको भन्दै सन्तोष बाबु लोहनीले भारत विरुद्ध एक लाख हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाउन उद्घोष गरेका छन् । भू–पेरिवेष्टित मुलुकले पाउने अन्तर्राष्ट्रिय

पुरा पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा १ मृत्यु , १ घाइते

मिडिया एनपी ,काठमाडौँ १३ कार्तिक । बाराको अमलेखगन्जमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा एकको एकको मृत्यु भएको छ भने एक घाइते भएका छन । बिपरित दिशाबाट आएको ना.४ ख नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल

पुरा पढ्नुहोस

बिराटनगरबाट आज १२५ ट्यांकर इन्धन भित्रियो

काठमाडौँ १३ कार्तिक । पुर्वी नाका बिराटनगरबाट शुक्रवार(आज) अहिले सम्म १२५ इन्धनका ट्यांकर भित्रिएका छ । सामान्य अवस्थामा दैनिक ४० ट्यांकर भित्रिने गरेको यो नाकावाट आज ५ बजेसम्म एक सय २५ ट्यांकर भित्रिएको

पुरा पढ्नुहोस