‘लुम्बिनीलाई पर्यटकीय गन्तव्य बनाइने’

बुटवल, २१ माघ ।  नेकपा (एमाले) ५ नं प्रदेशका संसदीय दलका नेता तथा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेलले यस प्रदेशलाई देशकै समृद्ध बनाउन सकिने सम्भावना रहेको बताउनुभएको छ । नेता पोखरेलले लुम्बिनीलाई केन्द्रमा राखेर यस

पुरा पढ्नुहोस

नमूना च्याउ घरबाट रु नौ लाखभन्दा बढीको च्याउ बिक्री

कञ्चनपुर, २१ माघ । बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ । नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा

पुरा पढ्नुहोस

प्रधानमन्त्री पत्नी चढेको गाडीलाई जिपले ठक्कर दियो

काठमाडौं, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वसासंद आरजु देउवा चढेको गाडीलाई जीपले ठक्कर दिएको छ। आइतबार दिउँसो पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई एक स्करोपियोले ठक्कर दिएको बताइएको

पुरा पढ्नुहोस

एकै स्थानमा धार्मिक र शैक्षिक केन्द्र बनाउन शिवपुराण

सोलुखुम्बु, २१ माघ । सोलुखुम्बुको सल्यान गाविसमा धार्मिक र शैक्षिक स्थलका रुपमा विकास गर्नका लागि शिवरात्रीको अवसर पारेर शिवपुराण आयोजना गर्न लागिएको छ । २०५५ सालमा सोलुमा नै पहिलो पटक कोटीहोम आयोजना गरिएको स्थानमा शिवमन्दिर

पुरा पढ्नुहोस

प्रदेशसभाको पोशाकः दौरासुरुवाल, सुटप्यान्टस र साडीचोलो

पोखरा, २१ माघ ।  प्रदेश नं ४ को प्रदेशसभाको बैठक सोमबार पोखरामा हुँदैछ । प्रदेशसभा बैठकलाई लक्ष्य गरी नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई बैठकस्थलका रुपमा तयार गरिएको छ । सँगै रहेको भवनमा भने सचिवालय

पुरा पढ्नुहोस

लागुऔषधसहित भारतीय पक्राउ

काठमाडौँ, २१ माघ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागुऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ । प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित

पुरा पढ्नुहोस

‘पूर्व सांसदको कूटनीतिक पासपोर्ट निष्क्रिय’

संसदको कार्यकाल सकिएको चार महिना पुग्न लाग्दा समेत कतिपय पूर्वसांसदले फिर्ता नगरेको कूटनीतिक राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको अधिकारीहरुले बताएका छन्। संसदको कार्यकाल सकिएको एक साताभित्रै रातो पासपोर्ट भनिने कूटनीतिक राहदानी लगायत अन्य सर-सामान फिर्ता

पुरा पढ्नुहोस

पशुपतिमा अमरनाथ र बैष्णोदेवी गुफा निर्माण

गौशाला, २१ माघ । महाशिवरात्रिको अवसर पारेर महोत्तरी जिल्लाको प्रख्यात जलेश्वरनाथ महादेव मन्दिर नजिकै भारतको कास्मिरमा अवस्थित बाबा अमरनाथ महादेव र माता वैष्णोदेवीको गुफा निर्माण गरिएको छ । जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ मन्दिर नजिकै जलेश्वरदेखि

पुरा पढ्नुहोस

पशुपति महोत्सव आयोजना गरिने

काठमाडौँ, २० माघ । युवा पुस्तालाई पशुपति क्षेत्रको महत्व बुझाउने उद्देश्यले यहाँ क्रियाशील १३६ संस्थाको सहकार्यमा पहिलोपटक पशुपति महोत्सव आयोजना गरिने भएको छ । फागुन ३० गतेदेखि चैत ६ गतेसम्म गरिने एक हप्ते कार्यक्रममा रुद्राभिषेक, ॐ

पुरा पढ्नुहोस

माघ मसान्तसम्म एक लाख घर बन्ने

काठमाडौँ, २० माघ ।  माघ मसान्तसम्म भूकम्पले भत्किएका एक लाख घर पुनःनिर्माण सम्पन्न हुने र निर्माणाधीन घरको संख्या तीन लाख पुग्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज

पुरा पढ्नुहोस