फेरी आयो भूकम्प

बझाङ, २० कात्तिक । सोमबार बिहान बझाङमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ८ बजेर ५४ मिनेट जाँदा बझाङको चैनपुरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले

पुरा पढ्नुहोस

भारतमा फेरि दुई वटा गैँडा भेट्टियो, अवस्था बुझ्न निकुञ्जको टोली भारतमा

रत्ननगर, चितवन, २० कात्तिक । भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ । रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको

पुरा पढ्नुहोस

चारकिलो गाँजासहित सिरहाबाट युवक पक्राउ

लहान, २० कात्तिक ।  प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित सिरहाको भगवानपुर गाउँपालिका–३ निवासी ३८

पुरा पढ्नुहोस

झापामा पाँच जनाले उम्मेदवारी फिर्ता लिए

हल्दिबरी १९ । झापामा पाँच जनाले उम्मेदवारी मनोनयन दर्ता फिर्ता लिएका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापामा १ सय ४६ जनाको उम्मेदवारी परेको थियो । पाँच जनाको उम्मेदवारी फिर्तासँगै

पुरा पढ्नुहोस

सिन्धुलीमा जिप दुर्घटना, चारको मृत्यु

काठमाडौं, २० कात्तिक । सिन्धुलीमा आइतबार राति जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । फिक्कल गाँउपालिका ४ स्थित टर्कीवेशीमा भएको दुर्घटनामा ७ जना घाइते भएको बताइएको छ । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको

पुरा पढ्नुहोस

ट्रान्सफर्मर खरिद अनियमिततामा पूर्व मुख्यसचिवसहित तीन जनामाथि आयोगको छानबिन

काठमाडौँ, १९ कात्तिक ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग वयान लिएको छ । आयोगले आज पूर्व मुख्यसचिव क्षेत्री, पूर्व ऊर्जासचिव विश्वप्रकाश पण्डित र

पुरा पढ्नुहोस

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका विकको मृत्यृ

कञ्चनपुर, सप्तरी, १९ कात्तिक ।  जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१२ निवासी वृषबहादुर विकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । गत असोज ११ गते साँझ खेतमा लगाइएको धानबाली हेर्न गएको बेला

पुरा पढ्नुहोस

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, १९ कात्तिक ।  दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन चिह्न प्रदान गरेको छ । कात्तिक १६

पुरा पढ्नुहोस

एक वर्षभित्र धुमपानरहित काठमाडौँ शहर बनाइने

काठमाडौँ, १९ कात्तिक ।  काठमाडौँ शहरलाई ८५ प्रतिशत धुमपानरहित बनाइने भएको छ । नसर्ने रोग खासगरी मुटु रोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौला खराबलगायतका रोगले मानिसको मृत्युदर बढ्न थालेपछि त्यसको मुख्य कारण सूर्तीजन्य पदार्थको प्रयोग

पुरा पढ्नुहोस

मुलुकको आर्थिक विकासका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक : मन्त्री केसी

काठमाडौँ, १९ कात्तिक । युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले मुलुकको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई विजय गराउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री केसीले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले अब

पुरा पढ्नुहोस