भिसा थपीने भएपछि पारस प्रेमिकाको घरमा

मिडिया एनपी, २०६७ भदौमा थाइल्याण्ड गएका पूर्वयुवराज पारस शाहको स्टुडेन्ट भिसाको म्याद सहिएपछि विजनेस भिसामा बैँककमै बस्ने भएका छन् । उनले स्टुडेन्ट भिसाको म्याद सहिएपछि बिजनेस भिसाको लागी १६ साउनमा निबेदन दिएका थिए जुन भिसा प्रक्रिया मिलाउन

पुरा पढ्नुहोस

श्रेष्ठको निधन प्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा पनि दुुःख व्यक्त

मिडिया एनपी,  अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन प्रति सिङ्गो चलचित्र भावुक भइरहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि दुुःख व्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले श्रेष्ठको निधनको खबर प्रति आफु स्तव्ध भएको सोमबार जारी गरीएको विज्ञप्तिमा भनिएको  छ

पुरा पढ्नुहोस

पोखरीमा डुबेर दई बर्षीया वालिकाको ज्यान गयो

मिडिया एनपी, सिरहाका सीताराम सदायको  दई बर्षीया छोरी चन्द्रिकला सदायको सिसवोनीमा रहेको पोखरीमा डुबेर ज्यान गएको छ । मामाघर गएकी चन्द्रिकला घर नजिकै पोखरीको डिलमा खेलिरहेको बेला डुबेर ज्यान गएको सिरहाका प्रमुख एसपी पूर्णचन्द्र जोशीले जानकारी

पुरा पढ्नुहोस

पहिरोले अर्को पावर हाउस पुर्यो

मिडिया एनपी, अविरल बर्षाका कारण शुक्रबार राति  गोरखाको बारपाक गाविसमा रहेको राङरुङ् लघुजलविद्युत् आयोजनाको पावर हाउस पुरेको छ । पावर हाउस पुरिएपछि आयोजनाको विद्युत् उत्पादन ठप्प भएको छ । स्थानीय गौतम गुरुङका उनुसार “१५ लाख रुपैयाँभन्दा बढीको क्षति

पुरा पढ्नुहोस

नरगिस फाखरीलाइ कपडाले धोका दिएपछि…

नयाँ दिल्ली, अहिले दिल्लीमा चलिरहेको इन्डियन ब्राइडल फेशन वीकमा बलिउडकी मोडल-अभिनेत्री नरगिस फाखरीको कपडाले उनलाइ र्याम्पमा धोका दिएको छ । जहाँ उनले लगाएको गाउनमा लगाइएको चीरा केही बढिनै ठुलो भएपछि नरगिस तनावमा परेकी थिइन । ‘रकस्टार’

पुरा पढ्नुहोस

श्रेष्ठको पार्थिव शरीर भोली नेपाल ल्याइने

काठमाडौं, उपचारको क्रममा दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर सोमवार बिहान १० बजेमात्रै काठमाडौँ ल्याइने भएको छ । श्रेष्ठका परिवारका सदस्यहरू बिहान ९ बजे दिल्ली जानुभएको छ । उनको पार्थिव शरीरलाई

पुरा पढ्नुहोस

आज जनै पूर्णिमा पर्व धुमधामका साथ मनाइँदै

काठमाडौं, आज जनै पूर्णिमा पर्व अर्थात् रक्षा बन्धन । श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व हिन्दू धर्मावलम्बीहरुले मनाउने गर्दछन । यस पर्वका दिनमा जनै तथा रक्षा बन्धन धारण गर्ने गरिन्छ । यो पर्वलाइ ऋषि तर्पणीका

पुरा पढ्नुहोस
Fallback Image

नेताले बर्थडेमा ४ किलो सुनको कमिज लगाएपछि….

नासिक (महाराष्ट्र), शरद पवारको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का निगम पार्षद पंकज पारिखले आफ्नो ४५औं जन्मदिनमा १ कोरोड ४० लाख भारतीय रूपैयाँ २ करोड अर्थात २ करोड २४ लाख नेपाली रूपैया बराबरको चार किलो सुनको

पुरा पढ्नुहोस

हिम्मतवाली रेखाले सुदर्शनलाई पागल बनाइन्

मिडिया एनपी फुलपाती असोज १५ गते रिलिजको फिल्म ‘हिम्मतवाली’ को सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ । मेल भर्सनको ‘मलाई पागल बनाउने’ बोलको गीतमा अभिनेता सुदर्शन गौतम र निर्देशक तथा निर्मात्री एवं अभिनेत्री रेखा थापालाई देख्न

पुरा पढ्नुहोस

सुनकोशीको पीडामा ‘ठूली’ र कलाकार संघ दुखी (विज्ञप्ती सहित)

काठमाडौं, शनिबार बिहान ठुलो जनधनको क्षति हुने गरि सिन्धुपाल्चोक जिल्लामा गएको बाढीप्रति चलचित्र कलाकार संघले दुःख तथा समवेदना व्यक्त गरेको छ । संघका अध्यक्ष नवल खड्काले आइतबार एक विज्ञप्ती जारी गर्दै यस घटनामा उद्धार तथा

पुरा पढ्नुहोस