काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो : अर्थमन्त्री कार्की

इनरुवा, १६ कात्तिक ।  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान रासससँग कुराकानी गर्नुहुँदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मन्त्री कार्कीले लोकतन्त्रलाई समाप्त पार्नका

पुरा पढ्नुहोस

माओवादी केन्द्र टुंग्यायो काठमाडौं उपत्यकाको उम्मेदवार, को को परे ?

काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाका प्रतिनिधि र प्रदेशसभा उम्मेदवारको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले वाम गठबन्धनको तर्फबाट काठमाडौंका लागि उम्मेदवार टुंगो लगाएको हो । काठमाडौं १ मा जनार्दन शर्माका भाइ

पुरा पढ्नुहोस

गुण्डा नाइके गणेश लामा कांग्रेसको उम्मेदवार

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसले गुण्डा नाइके गणेश लामालाई प्रदेशसभा उम्मेदवार बनाएको छ । कांग्रेस संसदीय बोर्डको बैठकले काभ्रे क्षेत्र नम्बर १ को ‘ख’बाट लामालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । लामा अपहरण, असुलीलगायतका घटनाहरुमा

पुरा पढ्नुहोस

राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ- मन्त्री थापा

काठमाडौँ, १५ कात्तिक । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले पछिल्लो पटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं ८ ले आज यहाँ

पुरा पढ्नुहोस

कांग्रेसमा बद्री पाण्डेदेखि प्रदीप पौडेल, जितजंग बस्नेत जस्ता चर्चित युवाले टिकट पाएनन्

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनतर्फको समानुपातिक सूची निर्वाचन आयोगलाई बुझाइसकेको छ । कांग्रेसले बुझाएको प्रतिनिधिसभातर्फको ११० र प्रदेशसभातर्फको ३३० सूचीमा धेरै नाम चलेका युवाहरूको नाम समावेश छैन । प्रतिनिधिसभाको बन्दसूचीमा अधिकांश

पुरा पढ्नुहोस

तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो

अमृत बास्तोला  तेह्रथुम, १५ कात्तिक । तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो

पुरा पढ्नुहोस

सोलुखुम्बु प्रदेशसभा चुनावमा मामा भान्जाको रोचक भिडन्त

भोजराज कार्की  सोलुखुम्बु, १५ कात्तिक । सोलुखुम्बुको प्रदेश सभा (क) निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुनेभएको छ । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा (क) मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका

पुरा पढ्नुहोस

उमेशजंग रायामाझी आफ्ना लागि संघर्षको प्रतिक भएको भन्दै गगन थापाले मागे भोट (भिडियो)

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका युवा नेता गगन थापाले उमेशजंग रायामाझीका पक्षमा मत मागेका छन् । मंसिर १० गते हुने निर्वाचनमा भोजपुरबाट प्रतिनिधी सभा तर्फ कांग्रेसबाट उम्मेदवार रहेका रायामाझीका पक्षमा मत मागेका हुन् । गगनले

पुरा पढ्नुहोस

लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा

बँेसीशहर, लमजुङ, १५ कात्तिक ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको हो । जिल्लामा वाम गठबन्धन नयाँ होइन

पुरा पढ्नुहोस