झापा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा

भद्रपुर, २४ कात्तिक ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का सुरेन्द्रकुमार कार्की र काँग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी

पुरा पढ्नुहोस

देउवा र ओली अझै पुगेनन् गृहजिल्ला, शीर्ष नेता को को घरदैलो अभियानमा ?

काठमाडौं, २४ कात्तिक । मंसिर १० गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउन अब मात्र दुई साता बाँकी छ । दोस्रो चरणको निर्वाचन आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा प्रमेख दलका शीर्ष नेता कोही काठमाडौंमै

पुरा पढ्नुहोस

कांग्रेसकै सहयोगमा छोरी रेणुलाई मेयर जिताएका प्रचण्डले भने, रुख खोज्न डडेल्धुरा जानू

काठमाडौं, २४ कात्तिक । जति जति निर्वाचनको मिति नजिकिँदै गएको छ, दलहरूको प्रचार प्रसार पनि तीव्र ढंगले अघि बढेका छन् । एउटा दलले अर्को दलमाथि आक्षेप लगाउने, नाम चलेकै नेताले पनि विपक्षी दल र तिनका

पुरा पढ्नुहोस

०४६ सालका आन्दोलनका कमान्डर गणेशमानको आज जन्मजयन्ती

काठमाडौं, २४ कात्तिक । आज सर्वोच्च नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणेशमान सिंह फाउन्डेसनले आज काठमाडौंको शोभा भगवतीस्थित सिंहको शालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ । सुब्बा ज्ञानमान

पुरा पढ्नुहोस

काँग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने

काठमाडौँ, २३ कात्तिक । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिको पहिलो बैठकले आफ्ना उम्मेदवारलाई निर्वाचन

पुरा पढ्नुहोस

एमाले र प्रजापरिषद् पार्टीबीच एकीकरण

काठमाडौँ, २३ कात्तिक । नेकपा (एमाले) र नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण भएको छ । आज चावहिलमा आयोजित कार्यक्रममा एमाले र परिषद्बीच पार्टी एकीकरण गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । एमालेका

पुरा पढ्नुहोस

१४ शहरमा ओली र प्रचण्डले सम्बोधन गर्ने, कहिले र कहाँ ?

काठमाडौँ, २३ कात्तिक । आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल प्रचण्डले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा

पुरा पढ्नुहोस

कांग्रेसको प्रचारप्रसार उपसमितिमा को–को परे ?

काठमाडौं, २३ कात्तिक । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन– २०७४ का लागि गठित केन्द्रीय निर्वाचन प्रचारप्रसार समन्वय उपसमितिलाई पूर्णता दिएको छ । कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडको संयोजकत्वमा गठित पार्टीको केन्द्रीय

पुरा पढ्नुहोस

बारा क्षेत्र नम्बर ३ मा त्रिकोणात्मक लडाइँ

कलैया, २३ कात्तिक । बारा निर्वाचन क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ हुने भएको छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट सरकारका वर्तमान मन्त्री फरमुल्लाह मंसुर, संघीय समाजवादी

पुरा पढ्नुहोस

जनकपुरधाम सबैका लागि प्रेरक – प्रधानमन्त्री देउवा

जनकपुरधाम, २२ कात्तिक ।  जनकपुरधाममा आज एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिवलिङ्ग बनाई पूजन महायज्ञ गरी नयाँ कीर्ति कायम गरिएको छ । विश्वमै पहिलो पटक एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिव पूजनको कीर्ति कायम

पुरा पढ्नुहोस