संविधान संशोधनमा दलीय सहमति जुट्ने सभामुखको विश्वास

काठमाडौं, १० माघ । दुई सातापछि बोलाइएको संसद् बैठक स्थगित गरेपछि सभामुख ओनसरी घर्तीले संविधान संशोधनमा दलीय सहमति जुट्ने विश्वास व्यक्त गरेकी छिन् । संसद् भवनमा मंगलबार पत्रकार सम्मेलन गरेर सभामुख घर्ती संविधान संशोधनको प्रक्रिया सहमतिमै

पुरा पढ्नुहोस

आन्दोलन घोषणा गरेको मधेशी मोर्चालाई ओलीको कडा चेतावनी (भिडियोसहित)

काठमाडौं, १० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको आसन्न ‘मेची–महाकाली मधेस केन्द्रित अभियान’मा अवरोध नगर्न चेतावनी दिएका छन् । सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने घोषणापछि मधेशी मोर्चाले

पुरा पढ्नुहोस

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं, १० फागुन । स्थानीय तहको निर्वाचन मिति घोषण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठकको आह्वान गरेका छन् । आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको घोषणाप्रति मधेशवादी दलहरुले विरोध जनाइरहेका बेला प्रधानमन्त्री

पुरा पढ्नुहोस

यसरी राप्रपा कब्जा गर्दैछन् कमल थापा, आफूले जितेपछि मात्र गराए केन्द्रीय सदस्यको निर्वाचन, मतदान सुरु

काठमाडौं, १० फागुन । दस वर्षअघिसम्म कमल थापाको चरित्र निकै विवाद थियो । २०६२/६३ को जनआन्दोलनका बेला आन्दोलन प्रतिकार गर्न राजाको सरकारका गृहमन्त्री रहेका थापालाई गणतन्त्र आएपछि कारबाही गर्ने प्रमुख दलका नेताहरूले चेतावनी दिएका थिए

पुरा पढ्नुहोस

रेखा थापादेखि कमल थापासम्मले हाले भोट (भिडियोसहित)

काठमाडौं, ९ फागुन । काठमाडौंमा चार दिनदेखि जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा नेतृत्वका लागि हालै पार्टी प्रवेश गरेकी चर्चित अभिनेत्री रेखा थापादेखि वर्तमान अध्यक्ष कमल थापासम्मले मतदान गरेका छन् । आगामी नेतृत्वका लागि कमल थापा

पुरा पढ्नुहोस

निर्वाचनको मिति आजै घोषणा हुन्छ– प्रधानमन्त्री

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को १३ औँ वार्षिक साधारणसभालाई सोमबार यहाँ सम्बोधन गर्दै उनले भने —संविधान

पुरा पढ्नुहोस

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न मन्त्रिपरिषद् बैठक बस्दै, मोर्चाले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं, ९ फागुन । सत्ता साझेदार नेपाली कांग्रेसले वैशाखभित्रै स्थानीय निर्वाचन गर्न प्रधानमन्त्रीलाई दबाब दिएपछि चुनावको मिति घोषणा गर्न मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले आगामी वैशाखभित्रै चुनाव गर्ने गरी

पुरा पढ्नुहोस

तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छ- नेता पौडेल

काठमाडौँ, ८ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।  डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय

पुरा पढ्नुहोस

राप्रपाको अध्यक्ष पदका लागि थापा र राणाको उम्मेदवारी दर्ता

काठमाडौं, ८ फागुन । काठमाडौंमा जारी राप्रपाको भावी नेतृत्वको लागि दुई जनाको उम्मेद्वारी परेको छ । शुक्रबारबाट सुरु भएको राप्रपाको महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम अनुसार वर्तमान अध्यक्ष

पुरा पढ्नुहोस

कमल थापा विरुद्ध उम्मेद्वारी दिएका राणामाथि महाधिवेशन स्थलमै दुर्व्यवहार (भिडियोसहित)

काठमाडौं, ८ फागुन । काठमाडौँमा जारी राप्रपाको महाधिवेशनका अध्यक्षका पदका प्रत्यासी उम्मेद्वार प्रदीप विक्रम राणामाथि दुर्व्यवहार भएको छ । कमल थापाविरुद्ध अध्यक्षको उम्मेदवारी दर्ता गराएका उनीमाथि महाधिवेशनस्थलमै दुर्व्यवहार भएको दाबी गरेका छन् । कमल थापाले पार्टीलाई

पुरा पढ्नुहोस