प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन, चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छु, चाँडै हुन्छ

काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभालाई मंगलबार सम्बोधन गरेका छन् । आफ्नो चीन भ्रमण, चिनियाँ पक्षसँग भएका सम्झौता र सहमतिबारे प्रधानमन्त्री ओलीले सदनलाई जानकारी गराएका हुन् । प्रधानमन्त्रीले आफूले चीन भ्रमणका बेला त्यहाँका राष्ट्रपति

पुरा पढ्नुहोस

सरकारले नेपाली कामदारलाई मलेसिया जान कडाइ गरेपछि हवाई उडानमा व्यापक कटौती

काठमाडौं, १२ असार । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मलेसियामा अहिले म्यानपावर एजेन्सीहरूले कामदार पठाउन छाडेका छन् । सरकारले भीएलएन, वानस्टपलगायत मलेसियामा कामदार पठाउँदै आएका केही कम्पनी र म्यानपावर एजेन्सीमाथि कारबाही गरेको छ । कामदारमाथि

पुरा पढ्नुहोस

श्रममन्त्री गोकर्ण विष्टको सनकको निर्णयले नेपाली नागरिक दिल्लीको बाटो हुँदै मलेसिया, रेमिट्यान्स ह्वात्तै घट्यो

काठमाडौं, ११ असार । गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री हुनुअघिसम्म दैनिक एक हजार नेपाली युवा रोजगारीको सिलसिलामा मलेसिया जाने गर्दथे । मलेसियाले विदेशी कामदार झिकाउने मुख्य सिजन जुन र जुलाई महिना हो । तर,

पुरा पढ्नुहोस

दीपक मल्होत्रालाई जोगाउँदै विमल पोद्दारमाथि अनुसन्धान, ‘फरार’ मल्होत्रा प्रधानमन्त्रीसँगै चीन पुगेर फर्किए

काठमाडौं, ११ असार । ३८ किलो सुन तस्करी प्रकरण विस्तारै ओझेलमा पर्दै गएको छ । सरकारले गठन गरेको अनुसन्धान टोलीले राजनीतिक पहँुच भएका व्यापारीलाई उन्मुक्ति दिँदै सानातिना कारोबारीलाई पक्राउ गरेपछि ३३ किलो सुन तस्करी र

पुरा पढ्नुहोस

स्वास्थ्यका अधिकांश निकायमा मधेसी समुदायलाई धमाधम नियुक्ति गर्दै उपेन्द्र यादव, को कोले पाए अवसर ?

काठमाडौँ, ११ असार । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रालय मातहतका निकायमा धमाधम नियुक्ति र सरुवा सुरु गरेका छन् । लामो समयदेखि खाली रहेका स्वास्थ्य मन्त्रालयका विभाग र कार्यालयमा मधेसी समुदायलाई उनले पहिलो प्राथमिकतामा राखेका

पुरा पढ्नुहोस

रेलमार्गसम्बन्धी प्रश्न फेरि उठेको छ, अध्ययन गरेर टुंग्याउँछौं : प्रधानमन्त्री

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी ओली ६ दिने चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । उत्तरी छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको

पुरा पढ्नुहोस

चीनको ६ दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता, चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडैै

काठमाडौँ, १० असार । प्रधानमन्त्री केपी ओली चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट

पुरा पढ्नुहोस

कांग्रेस जिल्ला सभापति भेलापछि देउवा–पौडेल नजिकिए, सिटौला–प्रकाशमान बिच्किए

काठमाडौं, १० असार । नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेला पार्टी एकताको सन्देश दिँदै गत शुक्रबार सम्पन्न भएको छ । हेटौंडामा असार ५ देखि सुरु भई ८ गते सम्पन्न भेलाले २१ बुँदे घोषणापत्र पारित गरेको छ

पुरा पढ्नुहोस

कार्यदलको अध्ययनपछि प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय लिइन्छः मन्त्री अधिकारी

काठमाडौँ, ९ असार  । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा रहेका तीनवटा प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय भइनसकेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवको शुभारम्भ गर्दै

पुरा पढ्नुहोस

सांसद चौधरीलाई रिहाइ गर्न माग

काठमाडौँ, ६ असार ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ । सोमबार शुरु भई आज सम्पन्न रापजा नेपालको राजनीतिक समितिको बैठकले सांसद चौधरीलगायत मधेश आन्दोलनका क्रममा

पुरा पढ्नुहोस