विवादित विषयमा प्रश्नावली तयार,राज्यपुनर्संरचनाका विषयमा भोली टुगों लगाइने

मिडिया एनपी, काठमाडौं । प्रश्नावली प्रस्ताव समितिले संविधानका विबादित विषयमध्ये राज्यपुनर्संरचना बाहेक अन्य विषयमा प्रश्नावली तयार गरेको छ । रमेश लेखक संयोजक रहेको समिति अन्तर्गतको अग्नि खरेल नेतृत्वको उपसमितिले आजसम्मका लागी प्रश्नावली तयार गर्ने म्याद

पुरा पढ्नुहोस

हामी भगुवा होइनौँ, आत्मरक्षका लागी भाग्न बाध्य भयौँ : बाबुराम

मिडिया एनपी,बुटवल । नेकपा माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले एकीकृत माओवादीले संविधानसभा नछोडेको दोहोर्याएका छन् । शनिबार बुटवलमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै भट्टराईले आफूहरुले नै संविधानसभा बनाएकोले छोडेर नभाग्ने स्पष्ट पारेका हुन् । नेता भट्टराईले संविधानसभा

पुरा पढ्नुहोस

प्रश्नावली निर्माणको काम आज सकिँदै, विभिन्न चरणमा छलफल जारी

मिडिया एनपी,काठमाडौँ । प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठकमा उपसमितिले बनाएको प्रश्नावलीमा आज छलफल गरीने भएको छ । संविधानका विवादित विषयमा बनाइएका प्रश्नावलीको कामलाई आज टुंग्याउने तयारी भएको एक सदस्यले जानकारी दिए । समितिको आज मध्यान्ह बस्ने

पुरा पढ्नुहोस

हामी पनि संविधानसभामा नै छौँ, भागेका छैनौँ : बाबुराम

मिडिया एनपी,पोखरा । एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादी संविधानसभाबाट नभागेको स्पष्ट पारेका छन् । पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै नेता भट्राइले आफुहरु संविधानसभामा नै रहेको तर सत्तासाझेदारले बहुमतीय धाकका कारण एक्लै अघि बढ्न खोजेकाले आजको

पुरा पढ्नुहोस

प्रचण्डलाई के भने राष्ट्रपतिले शीतल निवासमा ? (भिडियोसहित)

मिडीया एनपी, काठमाण्डौं । राष्ट्रपति डा.रामबरण यादवले संविधान निर्माणको विषयमा आज एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग परामर्श गरेका छन् । सत्ताधारी दलले संविधान लेखनको प्रक्रिया अगाडि बढाएपछि बिच्किएको एमाओवादीलाई वार्तामा ल्याउने पहलस्वरुप

पुरा पढ्नुहोस

विपक्षी मनाउने लाइनमा सत्तापक्ष, आज विभिन्न चरणमा छलफल हुने

मिडिया एनपी,काठमाडौँ । शीर्ष दलहरुबिचको ध्रुब्रिकरण अन्त्यको प्रयास गर्न सत्तासाझेदार काँग्रेस एमालेले पहल गर्ने भएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकले विपक्षीलाई वर्तामा ल्याउने विषयमा पहल गर्ने बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

पुरा पढ्नुहोस

एमाओवादी नेतृत्वको मोर्चाले सार्वजनिक गर्यो आन्दोलनका थप कार्यक्रम

मिडिया एनपी, काठमाडौं । एमाओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको मार्चाले थप र आक्रामक कार्यक्रम सावजनिक गरेको छ । मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले माघ २९ देखि फागुन ९ गतेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको एमाओवादीका प्रवक्ता दिनानाथ

पुरा पढ्नुहोस

फोरम लोकतान्त्रिकको प्रतिनिधित्व गर्दै ‘गुण्डा नाइके’ गणेश लामा प्रचण्ड मोर्चाको बैठकमा

मिडिया एनपी,काठमाडौँ । विशेष अदालतमा अपराधिक गतिविधि र जबरजस्ती चन्दा असुली गरेको आरोपमा मुद्दा चलिरहेका गुण्डा नाइके गणेश लामा फोरम लोकतान्त्रिक को प्रतिनिधित्व गर्दै एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाको बैठकमा सहभागी भएका छन् ।  आगामी आन्दोलनको तयारीका

पुरा पढ्नुहोस

प्रचण्ड माओवादीसँग एकता गर्ने तयारीमा बैद्य माओवादी

मिडिया एनपी,काठमाडौँ । छुट्टिएको तिनवर्ष नपुग्दै एमाओवादी र नेकपा माओवादीबिच एकता हुने निश्चित भएको हो । नेकपा माओवादीले आफ्नो स्थायी समिति विस्तार गरेसँगै एमाओवादी सँगको एकताको लागि पहल अगाडी बढाएको स्रोतले जनाएको छ । एकताका लागि ठोस

पुरा पढ्नुहोस

भावी रणनीति तय गर्दै एमाओवादी नेतृत्वको मोर्चा

मिडिया एनपी,काठमाडौँ । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले थप रणनीति तय गर्न भन्दै आज बैठक बोलाएको छ । केही बेरमा सिंहदरबारमा बस्ने मोर्चाको बैठकमा अब कसरी कुन रणनीतिका साथ अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने कार्यक्रम भएको

पुरा पढ्नुहोस