प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं, प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शिर्ष नेताहरुको बैठक आइतबार बस्ने भएको छ । एमाओवादी नेता एवं संवाद समितिका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइराला देश बाहिर भए पनि सहमति हुन सक्ने बताउनु

पुरा पढ्नुहोस

प्रधानमन्त्री कोइराला आज न्यूर्योक जाँदै

काठमाडौं, प्रधानमन्त्री सुशील कोइराला शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिनका लागी न्यूयोर्क जाँदैछन । यस क्रममा कोइरालाले युनाईटेड अरब इमिरेट्सको अबुधावीमा अरब मुलुकमा रहेका नेपालका राजदूतहरू तथा कार्यबाहकहरुलाई बोलाएर त्यहाँको समस्याहरू बुझ्ने तथा उनीहरूलाइ निर्देशन दिने

पुरा पढ्नुहोस

मन्त्रिपरिषको बैठकद्वारा पीडीए पारित

काठमाडौं, मन्त्रिपरिषदको बिहिबार बसेको एक बैठकले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौता (पीडीए) पारित गरेको छ । बिहीबार साँझ बसेको उक्त बैठकले लगानी बोर्डको बुधबार बसेको बैठकले सामान्य परिमार्जन सहित पारित गरे लगत्तै

पुरा पढ्नुहोस

भारतीय गृहमन्त्री सिंह र प्रधानमन्त्री कोइरालाबिच भेटवार्ता

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालासँग भारतका गृहमन्त्री राजनाथ सिंहले बिहिबार भेटवार्ता गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरूका बिचमा शिष्टाचार भेटवार्ता भएको हो । उक्त भेटवार्ताका क्रममा हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपालको औपचारिक

पुरा पढ्नुहोस

काम गर्न तीन महिनाको समय दिनुहोस् -‘उद्योगमन्त्री बस्नेत’

काठमाण्डौँ, उद्योगमन्त्री महेश बस्नेतले आफुलाई केही काम गरेर देखाउन तीन महिनाको समय दिन आग्रह गरेका छन् । आज रिपोर्टस क्लबमा बोल्दै आफुले तत्काल रुग्ण उद्योग सञ्चालन गर्न प्रयास थाल्ने र त्यसको लागि तत्काल कार्य योजना

पुरा पढ्नुहोस

सार्कको निम्तो दिन परराष्ट्रमन्त्री पाण्डे माल्दिभ्स र श्रीलङ्का प्रस्थान

काठमाडौँ, १८ औँ शिखर सम्मेलनको निम्तो दिन आज परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे माल्दिभ्स र श्रीलङ्का तर्फ प्रस्थान गर्नुभएको छ । नेपाल सरकारले आगामी मङ्सिर १० देखि ११ गतेसम्म काठमाडौँमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन सार्क

पुरा पढ्नुहोस

सर्वपक्षीय राजनीतिक सभा अन्योलमा

काठमाडौँ, संविधान लेखन प्रक्रियामा देखिएका विवादीत मुद्धा किनारा लगाउन मंगलबार (आज) बस्ने भनिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अन्योलमा परेको छ । नेकपा माओवादीले शान्ति प्रक्रिया, संविधान र संक्रमणकालीन राजनीति व्यवस्थानका विषय समेत समेट्नु पर्ने अडान लिएपछि

पुरा पढ्नुहोस

राप्रपा नेपालले सर्वदलीय राजनीतिक सभा बहिष्कार गर्ने

काठमाडौ, राप्रपा नेपालले भोलि (भाद्र ३१ गते) गर्नका लागी तय गरिएको सर्वदलीय राजनीतिक सभालाइ बहिष्कार गर्ने जनाएको छ । सोमबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिंहदरवारमा एक पत्रकार सम्मेलन गरेर सर्वदलीय सभालाइ बहिष्कार गर्ने घोषणा गरेका

पुरा पढ्नुहोस

बोगटीलाई छोरीहरुले दिए दागबत्ति (भिडियो सहित)

काठमाडौँ, एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बागटीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनलाई एमाओवादी अध्यक्ष दाहालले पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । बोगटीलाई अध्यक्ष पुष्प कमल दाहाल र आफ्ना छोरीहरु प्रतिभा बोगटी

पुरा पढ्नुहोस