नयाँ शक्तिको प्रथम महाधिवेशन आयोजक समितिको पूर्ण बैठक पोखरामा

काठमाडौं, १७ पुस । नयाँ शक्ति नेपाल पार्टीको प्रथम महाधिवेशन आयोजक समितिको पूर्ण बैठक मंगलबारदेखि पोखरामा सुरु हुँदैछ । बैठकले पार्टीको नयाँ दिशा र कार्यभार तय गर्ने संयोजक डा.बाबुराम भट्टराईले जानकारी दिएका छन् । बैठकलाई परम्परागत

पुरा पढ्नुहोस

कहिले हाेला केपी ओलीको सत्तारोहण ? यस्तो छ सम्भावना

काठमाडौं, १७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुन अझै दुई महिना पर्खनुपर्ने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनले प्रतिनिधिसभा निर्वाचनबाट बहुमत ल्याएको छ, सम्भवतः गठबन्धनबाट ओली नै

पुरा पढ्नुहोस

एमाले र माओवादी केन्द्रको एकताबाट नयाँ पार्टी बन्छ : नेता पौडेल

काठमाडौँ, १६ पुस । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकताबाट नयाँ पार्टी बन्ने खुलासा गर्नुभएको छ । सञ्चारकर्मीहरुसँग आज विशेष कुराकानी गर्दै उहाँले भन्नुभयो, “दुई पार्टीको एकताबाट नयाँ

पुरा पढ्नुहोस

कांग्रेस र एमालेलाई मिलाएर अघि बढ्छु– प्रचण्ड (भिडियो)

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलहरुबीच सहमतिको वातावरण बनाएर अघि बढ्ने जानकारी दिएका छन् । https://www.youtube.com/watch?v=m7M3DIsX_mA&feature=youtu.be ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आइतबार बिहान खुमलटारमा टोल सुधार समितिको कार्यक्रममा

पुरा पढ्नुहोस

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा गरिने

काठमाडौँ, १४ पुस ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो ।

पुरा पढ्नुहोस

वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने

काठमाडौँ, १४ पुस ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुँदा पनि नेपाली काँग्रेस नेतृत्वले सरकार नछाडेको बताउनुभएको छ । पार्टी कार्यालय धूम्रबाराहीमा शहीद हरि नेपाल र चन्द्र पुरीको ३८ औँ स्मृतिसभामा आयोजित

पुरा पढ्नुहोस

माओवादीले टुंग्यायो ३५ प्रदेशसभा सदस्यको नाम (नामावलीसहित)

काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको संयुक्त बैठकले समानुपातिक तर्फ पार्टीले प्राप्त गरेको संख्याको आधारमा प्रदेशसभा

पुरा पढ्नुहोस

संविधान विपरीत राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण– एमाले

काठमाडौं, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्मविपरीत राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको नेकपा एमालेले आरोप लगाएको छ । धुक्बाराहीस्थित पार्टी मुख्लायमा शुक्रबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको दबाबमा राष्ट्रपतिबाट

पुरा पढ्नुहोस

मन्त्री गिरीलाई बर्खास्त गर्न थापाको सिफारिस

काठमाडौं, १४ पुस । राप्रपाले आफ्नो पार्टीको तर्फबाट सहरी विकासमन्त्री बनेका दिलनाथ गिरीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले गिरीलाई मन्त्रिपरिषद् सदस्यबाट हटाउन प्रधानमन्त्री कार्यालयमा शुक्रबार पत्र बुझाएका सो

पुरा पढ्नुहोस

मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि- प्रचण्ड

काठमाडौँ, १४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “हामीले जनताका बीचमा

पुरा पढ्नुहोस