ओली भारत जानुअघि अर्थमन्त्री खतिवडाले किन गरे ढुकुटी खाली भएको घोषणा ? राष्ट्र बैंकमा तीन खर्ब सञ्चिति

काठमाडौं, १८ चैत । अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभामार्फत श्वेतपत्र सार्वजनिक गर्दै राज्यको ढुकुटी रित्तो भएको घोषणा गरेपछि यसबारे तीव्र रूपमा व्याख्या र विश्लेषण हुन थालेको छ । संस्थागत लगानीकर्ताको न्यूनता, वित्त बजारमा तरलताको अभावसँगै बढ्दो

पुरा पढ्नुहोस

मयुर यातायातको इजाजत पत्र खारेज नगरे बुधबारदेखि कोटेश्वरपूर्वका यातायात पूरै बन्द

काठमाडौं, १८ चैत । काभ्रे बस र मिनिबस तथा भक्तपुर मिनिबस संघर्ष समितिले मयुर यातायातको इजाजत पत्र खारेज नगरे आजदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । ती संस्थाले आइतबारदेखि काभ्रे र भक्तपुरका ग्रामीण भेगमा यातायात

पुरा पढ्नुहोस

नेता खड्काको पार्थिव शरीर आज नेपाल ल्याइँदै

काठमाडौँ १७ चैत  । उपचारको क्रममा भरतमा हिजो निधन भएका नेपाली कांग्रेस पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको  पार्थिव शरीर शनिबार (आज) नेपाल ल्याइँने भएको छ । भारतको नयाँ दिल्लीबाट काठमाडौँ ल्याए लगतै 

पुरा पढ्नुहोस

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौँ, १६ चैत । प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेकाे

पुरा पढ्नुहोस

सांसद्‌द्वारा प्रजातन्त्र र शहीद दिवस बिदा कटौतीको विरोध

काठमाडौँ, १६ चैत । प्रतिनिधिसभा सदस्यले फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको बिदा कटौतीको विरोध गर्दै तत्काल सो निर्णय फिर्ता लिन सरकारसंग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका

पुरा पढ्नुहोस

प्रतिनिधिसभा र राष्ट्रियसभामा दुई अध्यादेश पेस हुँदै

काठमाडौं, १६ चैत । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाको शुक्रबार दिउँसो १ बजे र राष्ट्रियसभाको दिउँसो २ बजे बैठक बस्न लागेको हो । शुक्रबारको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र राष्ट्रिय

पुरा पढ्नुहोस

देउवाले कसलाई बनाउलान् उपसभापति, महामन्त्री र सहमहामन्त्री ?

काठमाडौं, १५ चैत । जारी केन्द्रीय कार्यसमिति बैठकमा आफूविरुद्ध तीव्र आलोचना भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीलाई पूर्णता दिने कि नदिने भन्नेमा अन्योलमा परेका छन् । देउवा सभापति निर्वाचित भएको दुई वर्ष पूरा भई तीन

पुरा पढ्नुहोस

क्रिसमसमा बिदा दिने, रामनवमीमा काट्ने, निर्णय सच्याऊ

काठमाडौं, १५ चैत । सरकारले २२ वटा सार्वजनिक बिदा कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ वटा बिदा कटौतीको निर्णय गरेको हो । यो वर्ष १०४ दिन सार्वजनिक बिदा रहेको र आगामी वर्ष

पुरा पढ्नुहोस

पहिलोपटक संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक आज संघीय संसद्लाई सम्बोधन गर्ने भएकी छन् । संघीय संसदको पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् । राष्ट्रपतिमा

पुरा पढ्नुहोस

कांग्रेस नेता खुमबहादुर खड्काको उपचारमा नरेन्द्र मोदीको चासो, स्थिति अझै ‘क्रिटिकल’

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य उपचारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चासो राखेका छन् । विगत ३७ दिनदेखि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खड्काको उपचारबारे मोदीका तर्फबाट प्रधानमन्त्री कार्यालयले चासो

पुरा पढ्नुहोस