उपराष्ट्रपति पुन ओली भेट्न पुगे बालकोट, आधा घन्टा छलफल

काठमाडौं, ५ माघ । आफ्नो कार्यकालको अन्त्यतिर आइपुगेका उपराष्ट्रपति नन्दबहादुर पुन पछिल्लो समय राजनीतिक भेटघाटमा सक्रिय हुन थालेका छन् । पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा बढी नै देखिन थालेका छन् । पुन माओवादी केन्द्रबाट उपराष्ट्रपति बनेका

पुरा पढ्नुहोस

कमल थापाले नेतृत्व गरेको राप्रपा एमालेमा विलय

सल्यान, ४ माघ । कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा(एमाले)सल्यानमा विलय भएको छ । सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित

पुरा पढ्नुहोस

ओलीले भने, सरकारले नियुक्त गरेका प्रदेश प्रमुख अमान्य

काठमाडौं, ४ माघ । एमाले अध्यक्ष केपी ओलीले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखमा पार्टीको समर्थन नरहने बताएका छन् । एक साता लामो थाइल्यान्ड बसाई सकेर बिहीबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ओलीले सातवटै प्रदेश

पुरा पढ्नुहोस

जेपी गुप्ताले भने– वीरगञ्ज आन्दोलन मधेशी दलको दोहोरो चरित्र

काठमाडौं, ४ माघ । तराई मधेश जागरण अभियानका अभियान्ता जयप्रकाश प्रसाद गुप्ताले प्रदेश मुकाम तोक्ने विषयमा दोहोरो चरित्र देखाएको आरो लगाएका छन् । सरकारले बुधबार दुई नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेपछि वीरगञ्जमा चर्केको आन्दोलनका विषयमा

पुरा पढ्नुहोस

काँग्रेस केन्द्रीय समिति बैठक बालुवाटारमा, राष्ट्रिय सभा निर्वाचनको तयारीमा केन्द्रित

काठमाडौँ, ४ माघ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत

पुरा पढ्नुहोस

पार्टी विधानअनुसार चल्न नसक्दा पराजय भोग्नुप¥यो : नेता केसी

धादिङवेशी (धादिङ), ३ माघ ।  नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानअनुुसार चल्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज धादिङवेसीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी सामूहिक

पुरा पढ्नुहोस

राष्ट्रियसभाका लागि एमाले र माओवादीले गर्‍यो सीट बाँडफाँट

काठमाडौं, ३ माघ । वाम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि सीट बाँडफाँट गरेको छ । गठबन्धनद्वारा गठित कार्यदलको बैठकले राष्ट्रियसभाको ५६ सीटमध्ये ४३ सीटमा उम्मेदवारी दिने निर्णय गरेको छ

पुरा पढ्नुहोस

लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा

काठमाडौँ, ३ माघ । “उसबेला बूढानीलकण्ठदेखि शंखमूल–पाटनसम्मलाई एउटै विशालनगर भनिन्थ्यो ।” शताब्दी वाड्यमय पुरुष सत्यमोहन जोशीले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई भन्नुभयो, “लिच्छविकालीन राजधानी मानिने हाँडीगाउँ आसपासका ठाउँमा नेपालको पहिलो प्रामाणिक अभिलेख मानिने प्रस्तर मूर्तीहरु

पुरा पढ्नुहोस

प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार

चितवन, ३ माघ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा रु नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गरेका छन् । उनले पार्टीका सचिवालय सदस्य

पुरा पढ्नुहोस

स्थानीय निर्वाचनमा उपेन्द्र यादवको संघीय फोरमको चुनाव चिन्ह लिएर लड्नु गलत भयो – बाबुराम

काठमाडौं, ३ माघ । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनमा गलत चुनाव चिन्ह लिएर बाटो बिराएको बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले अर्कै पार्टीको चुनाव चिन्ह लिएर बाटो बिराएको भन्दै

पुरा पढ्नुहोस