कांग्रेसले प्रदेशतर्फको समानुपातिक सूची सच्यायो, को–को परे ?

काठमाडौं, २० पुस । नेपाली कांग्रेसले प्रदेशसभातर्फ समानुपातिक सूची सच्चाएको छ । निर्वाचन आयोगले क्रम संख्या र क्लष्टर नमिलेको भन्दै सच्याउन भनेपछि कांग्रेसले सूची सच्चाएको हो । कांग्रेसले ४ जनाको नाम हटाएर नयाँ नाम समावेश गरेको

पुरा पढ्नुहोस

धनकुटालाई प्रादेशिक राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, १९ पुस । प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा

पुरा पढ्नुहोस

प्रमुख निर्वाचन आयुक्तको प्रश्न : प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ?

काठमाडौँ, १९ पुस ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य तत्काल बन्द गर्न राजनीतिक दल र उनीहरुको भ्रातृ संगठनलाई भन्नुभएको

पुरा पढ्नुहोस

सरकार निर्माणको बाटो नबनाएकामा अध्यक्ष प्रचण्डको असन्तुष्टि

काठमाडौँ, १९ पुस ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले

पुरा पढ्नुहोस

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ । बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण

पुरा पढ्नुहोस

काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश – डा कोइराला

विराटनगर, १९ पुस  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले वाम

पुरा पढ्नुहोस

सरकार र निर्वाचन आयोगविरुद्ध वाम विद्यार्थीको आन्दोलनका कार्यक्रम

काठमाडौं, १९ पुस । नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन निकट विद्यार्थी र युवा संगठन सरकार र निर्वाचन आयोगविरुद्ध सशक्त रुपमा उत्रने भएका छन् । पेट्रोलिय पदार्थको मूल्यवृद्धि गरेको सरकार र समानुपातिक प्रणालीको

पुरा पढ्नुहोस

माओवादीको निर्णय : प्रचण्डले पार्टी र ओलीले सरकारको नेतृत्व गर्नुपर्ने

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको पार्टी एकीकरणपछि गठन हुने एकीकृत पार्टीको नेतृत्व र सरकारको नेतृत्व फरक फरक व्यक्तिले गर्नुपर्ने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले

पुरा पढ्नुहोस

कांग्रेससहित ६ दललाई समानुपातिक उम्मेदवारको सूची सच्याउन आयोगको पत्राचार

काठमाडौं, १८ पुस । निर्वाचन आयोगले नेपाली कांग्रेससहितका ६ वटा राजनीतिक दलहरुलाई प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन पत्राचार गरेको छ । आयोगकाअनुसार कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई

पुरा पढ्नुहोस

प्रचण्डको नयाँ घरमा आज माओवादी केन्द्रको विस्तारित बैठक बस्दै, पार्टी एकताबारे खाका बनाइने

काठमाडौं, १८ पुस । माओवादी केन्द्रको विस्तारित बैठक आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्दै छ । बैठकमा एमालेसँगको पार्टी एकता प्रक्रिया, जिम्मेवारी बाँडफाँट तथा नयाँ सरकार गठनलगायत विकसित राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको

पुरा पढ्नुहोस