प्रकाश दाहालको शोकमा चितवनमा चुनाव प्रचार प्रसार पूरै ठप्प

काठमाडौं, ३ मंसिर । प्रदेश र प्रतिनिधिसभाको चुनावी माहोल उत्कर्षमा पुगेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनले एकाएक आइतबार मुलुकको राजनीति सेलाएको छ । सबै दलका शीर्ष नेताले प्रचण्ड परिवारप्रति समवेदना

पुरा पढ्नुहोस

प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित

चितवन, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको छ । अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै यहाँका सर्वसाधारण दुखित

पुरा पढ्नुहोस

राप्रपाका जिल्ला कोषाध्यक्षसहित दुई दर्जन कार्यकर्ता कांग्रेस प्रवेश

ललितपुर, ३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुरका पूर्वजिल्ला कोषाध्यक्षसहित दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार गोदावरी नगरपालिका–२ विशंखुनारायणमा आयोजित कार्यक्रममा राप्रपाका पूर्वकोषाध्यक्ष चिनियाराम विष्ट कांग्रेस प्रवेश गरेका हुन् । उनलाई

पुरा पढ्नुहोस

निर्वाचनपछि स्थिर र वामपन्थी सरकार – अध्यक्ष ओली

सुरुङ्गा, झापा, २ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ । आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उहाँले यस्तो दाबी

पुरा पढ्नुहोस

प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

काठमाडौँ, २ मंसिर ।  सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज

पुरा पढ्नुहोस

मुलुकलाई सम्पन्न राष्ट्र बनाउन वाम गठबन्धनः नेता नेपाल

काठमाडौँ, २ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा मुलुकलाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने बताउनुभएको छ । संयुक्त वाम गठबन्धनद्वारा कागेश्वरी मनहरा–९ स्थित

पुरा पढ्नुहोस

प्रदेश नं १ मा सुरक्षा समिति बैठक

विराटनगर, २ मंसिर । संघीय संविधान कार्यान्वयनको मुख्य कडिको रुपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, भयरहित एवं निष्पक्ष रुपमा सम्पन्न गर्ने सम्बन्धमा आज यहाँ सुरक्षा समितिको बैठक बसेको छ । निर्वाचन आयोगका आयुक्त

पुरा पढ्नुहोस

सप्तरी क्षेत्र नंं ४ : बहालवाला र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

राजविराज, २ मंसिर । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मततादालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलका उम्मेदवारले अहिले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सोही अभियानअन्तर्गत सप्तरी क्षेत्र नं ४

पुरा पढ्नुहोस

गोविन्द केसीमाथि ओलीले आक्रोश पोखेपछि रञ्जु दर्शनाले दिइन् यस्तो चुनौती

काठमाडौं, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विवेकशिल साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले ओलीलाई चुनौति दिएकी छन् । ओलीले डा. गोविन्द केसीमाथि आक्रोश पोखेपछि दर्शनाले ओलीलाई चुनौती दिएकी हुन् । ओलीले डा. केसीलाई

पुरा पढ्नुहोस

सरकारले नै आचारसंहिता उल्लंघन गरेको छ : नेता खनाल

काठमाडौँ, १ मंसिर ।  नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाउनुभएको छ । एमाले केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले विभिन्न

पुरा पढ्नुहोस