नेयमार रियल मड्रिड आउन तयार !

काठमाडौंः रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजले भनेका छन् की आगमी सिजनमा क्लबले पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एमबाप्पे र नेयमार दुवैलाई अनुबन्ध गर्ने प्रयास गर्नेछ । जिदानको पुनरागमनसँगै रियलले आगमी सिजनमा टोलीलाई बलियो बनाउने योजना बनाएको

पुरा पढ्नुहोस

रियल मड्रिडमा जिदानको सुखद कमब्याक, सेल्टा भिगो २–० ले पराजित

काठमाडौंः १० महिना पछि पुनः रियल मड्रिड सम्हालेका जिनेदिन जिदानले सुखद सुरुवात गरेका छन् । प्रशिक्षककारुपमा जिदानको दोस्रो इनिङको पहिलो खेलमा रियलले सेन्टा भिगोलाई २–० गोलले पराजित गरेको छ । शनिवार राति घरेलु मैदानमा भएको खेलमा

पुरा पढ्नुहोस

रोनाल्डो पोर्चुगलको टोलीमा फर्किए

काठमाडौंः रसिया विश्वकप पछि क्रिस्टियानो रोनाल्डो पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका छन् । युरोपियन कप अन्तर्गतको छनोट खेलका लागि रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएका हुन् । युक्रेन र सर्विया विरुद्धको खेलका लागि प्रशिक्षक सान्तोसले उनालाई टोलीमा

पुरा पढ्नुहोस

संसारकै लोकप्रिय खेलाडीको शिर्ष स्थानमा रोनाल्डो, मेस्सी र नेयमार कहाँ ?

काठमाडौंः संसारकै लोकप्रिय खेलाडी को होलान् रु यसमा धेरै डिबेट गर्न सकिन्छ । तर, एक लोकप्रिय खेलकुद पोर्टल इएसपिएनले विभिन्न आधारमा तय गरेको लोकप्रिय खेलाडीको सूचीमा फेरि पनि पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो पर्न सफल भएका

पुरा पढ्नुहोस

न्युजिल्यान्ड टुरमा रहेको बंगलादेशी क्रिकेट टोली ठूलै दुर्घटनाबाट बच्यो, सबै खेल रद्द

एजेन्सी, १ चैत । बंगलादेशको राष्ट्रिय क्रिकेट टोली सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार बिहान न्युजिल्यान्डको अल नूर मस्जिदमा गोली चल्दा मस्जिद जान लागेका खेलाडी दुर्घटनाबाट जोगिएका हुन् । अज्ञात समूहले चलाएकोे गोलीमा हालसम्म नौजनाको

पुरा पढ्नुहोस

मेस्सीले भने, ‘रोनाल्डोको प्रर्दशनबाट चकित छु’

काठमाडौंः बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोको प्रर्दशनबाट आफु चकित बनेको बताएका छन् । च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्धको खेलमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक

पुरा पढ्नुहोस

जिदानलाई प्रशिक्षक नियुक्त गर्ने रियलको निर्णय उपयुक्तः माउरिन्हो

काठमाडौंः रियल मड्रिडले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पुनः प्रशिक्षक नियुक्त गरेको विषयमा जोसे माउन्हिोले प्रतिक्रिया जनाएका छन् । रियलले हालै तीन पटक च्याम्पियन्स लिग जिताएका जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो । माउन्हिोले रियलको निर्णयलाई उपयुक्त

पुरा पढ्नुहोस

बङ्गलादेशद्वारा भूटान पराजित

विराटनगर, ३० फागुन ।  पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका

पुरा पढ्नुहोस

डण्डीबियो प्रतियोगिता शुरु

काठमाडौँ, २९ फागुन । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी २० टोलीको सहभागिता

पुरा पढ्नुहोस

२०२२ मा हुने विश्वकपको लागी ४८ देश सहभागी हुँदै ! अन्य ५ देशमा पनि खेल हुने

काठमाडौं । आगामी विश्वकप फुटबल २०२२ का लागी कतारमा भव्य तयारी भइरहेको छ । त्यसका लागी विश्वकपमा सहभागी टिमको सङख्या बढाउने तयारी भइरहेको छ । पहिले ३२ टिमको सहभागिता रहने खेलमा अहिले टिमको सङख्या बढाएर

पुरा पढ्नुहोस