पिएसजीको जितमा नेयमारको निर्णायक गोल

काठमाडौं, २८ माघ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टुलुजलाई हराएको छ । लिग वान लिडर पिएसजीले शनिवार राति अवे मैदानमा भएको खेलमा टुलुजलाई १–० ले हराएको हो । पिएसजीले टुलुजलाई हराउँदै लिगमा १२ अंकको अग्रता

पुरा पढ्नुहोस

आर्सनलमाथि टोटनह्यामको कठिन जित

काठमाडौं, २८ माघ । इंग्लिस प्रिमियर लिग अन्र्तगत शनिवार राति भएको खेलमा टोटनह्यामले आर्सनललाई हराएको छ । ‘नर्थ लन्डन डर्बी’ अन्तर्गत टोटनह्यामले आर्सनललाई १-० ले हराएको हो । टोटनह्यामका लागि स्ट्राइकर ह्यारी केनले निर्णायक गोल गरेका

पुरा पढ्नुहोस

म्यान्चेस्टर सिटीले लिसेस्टरलाई ५–१ ले हरायो, एग्युरोले गरे चार गोल

काठमाडौं, २८ माघ । इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ५–१ गोलले पराजित गरेको छ । अर्जेन्टाइन स्ट्राइकर सर्जियो एग्युरोले ४ गोल गरेपछि म्यान सिटीले लेस्टरलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो । खेल

पुरा पढ्नुहोस

आठौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरु

काठमाडौँ, २७ माघ ।  किङकम स्पोट्र्स क्लबको आयोजनामा आठौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । काठमाडौँको भीमसेनगोलामा आजदेखि शुरु भएको प्रतियोगिताको नेपाली काँग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंहले उद्घाटन

पुरा पढ्नुहोस

एडेन हाजार्ड म्याड्रिड जान सक्ने !

काठमाडौं, २७ माघ । इङ्ग्लिस क्बल चेल्सीका स्टार खेलाडि एडेन हाजार्डले रियल मड्रिड जान सक्ने संकेत गरेका छन् । उनले जारी सिजनको अन्त्यपछि रियल म्याड्रिडसँ जान सक्ने संकेत गरेका हुन् । उनले हालै एकअन्तर्वातामा आफू चेल्सीसँग

पुरा पढ्नुहोस

म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर मिलरको मृत्यु

काठमाडौं, २७ माघ । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर लियाम मिलरको ३६ बर्षको उमेरमा निधन भएको छ । सेल्टिकका पूर्व खेलाडी समेत रहेका उनी आयरल्याण्डको राष्ट्रिय टिमका खेलाडी समेत रहेका लियामले २००४ देखि २००९ सम्म आयरल्याण्डबाट

पुरा पढ्नुहोस

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने

काठमाडौं, २६ काठमाडौं । आइसीसी वर्ल्ड क्रिकेट डिभिजन टूको सुखद सुरुवात गरेको नेपालले शुक्रबार ओमानसँग खेल्दैछ । पहिलो खेलमा घरेलु टोली नामिबियालाई बिहीबार एक विकेटले हराएको नेपालले शुक्रबार नेपाली समय अनुसार दिउँसो सवा १ बजे

पुरा पढ्नुहोस

बार्सिलोना पाँचौ पटक कोपा डेल रे फुटबलको फाइनलमा, कोन्टिन्होले गरे पहिलो गोल

काठमाडौं, २६ माघ । बार्सिलोना कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति अवे मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा साविक विजेता बार्सिलोना भ्यालेन्सियालाई २–० ले हराउँदै समग्रमा ३–० को नजिता सहित फाइनमा

पुरा पढ्नुहोस

विश्व क्रिकेट लिग डिभिजन–२ः नेपाल र नामबियाबीचको खेल सुरू, सोमपाल लिए एक विकेट

काठमाडौं, २५ माघ । विश्वकप छनोटको यात्राकारूपमा रहेको आइसिी विश्वक क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत नेपाल र नामिबिया बीचको खेल सुरू भएको छ । नामबियाको फ्फिज पार्क मैदानमा खेल १.१५ बाट सुरू भएको हो ।

पुरा पढ्नुहोस

सेभिल्ला कोपा डेल रे को फाइनलमा, बार्सिलोनाले भ्यालेन्सियालाई हराउला ?

काठमाडौं, २५ माघ । सेभिल्ला स्पेनिस कोपा डेल रे फुटबलको फाइनमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेगानेसलाई २–० ले हराउँदै समग्रमा ३–१ को नतिजा निकालेर सेभिल्ला फाइनलमा पुगेको हो । सेमिफाइनलको

पुरा पढ्नुहोस