डेनमार्कको विश्वकपमा सपना साकार

काठमाडौं, २९ कात्तिक । आगामी बर्ष रुस हुने विश्वकप फुटबलमा डेनमार्क छनोट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत प्ले–अफको दोस्रो लेगमा रिपब्लिक अफ आयरल्याण्डलाई ५–१ ले हराउँदै डेनमार्कले विश्वकपमा स्थान सुरक्षित गरेको हो । पहिलो

पुरा पढ्नुहोस

अर्जेन्टिना नाइजेरियासँग पराजित

काठमाडौं, २९ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिना नाइजेरियासँग पराजित भएको छ । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप मंगलबार राति रुसमा भएको खेलमा अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित भएको हो । पहिलो हाफमा

पुरा पढ्नुहोस

मुलुकलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन खेलाडीको महत्व छ : मन्त्री केसी

काठमाडौँ, २८ कात्तिक ।  चन्द्रागिरि गोल्डकप डिभिजन फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठवटा समूह सहभागी छन् । खेलको शुभारम्भ

पुरा पढ्नुहोस

एसीसी यू–१९ एसिया कप : नेपाल सेमिफाइनलमा

काठमाडौं, २८ कात्तिक । नेपाल मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एक हार व्यहोरेर दुई खेल जित्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । बंलादेशसँग हार व्यहोरेको नेपालले भारत

पुरा पढ्नुहोस

नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

काठमाडौं, २८ कात्तिक । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मलेसियालाई नेपाललाई घरेलु मैदानमै हराएको हो । बायुमास ओभलमा मंगलबार भएको खेलमा मलेसियाले नेपाललाई १५.३ ओभरमा सबै विकेट

पुरा पढ्नुहोस

मलेसियाले नेपाललाई दियो ४६ रनको झिनो लक्ष्य

काठमाडौं, २८ कात्तिक । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा मलेसियाले नेपाललाई ४६ रनको झिनो लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाएर

पुरा पढ्नुहोस

एसीसी यु–१९ एसिया कप क्रिकेटः नेपाल र मलेसिया भिड्दै

काठमाडौं, २८ कात्तिक । एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज नेपाल र आयोजक मलेसिया भिड्दैछन् । वायुमास ओभलमा नेपालले अहिले बिहान मलेसियासँग समूह चरणको अन्तिम खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार

पुरा पढ्नुहोस

चारपटकको विश्वविजेता इटाली विश्वकप फुटबलमा छनोट हुन असफल

काठमाडौँ, २८ । चारपटकको विश्वविजेता इटाली विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । घरेलु मैदानमा स्वीडेनसँग भएको अन्तिम प्लेअफ म्याचमा गोलरहित बराबरीमा रोखिएपछि इटाली विश्वकपबाट बाहिरिएको हो । पहिलो प्लेअफमा १–०ले विजयी भएको स्वीडेन

पुरा पढ्नुहोस

छोरीका बाउ बने क्रिस्टियानो रोनाल्डो

काठमाडौं, २७ कात्तिक । रियल मड्रिडका पोर्चुगिच स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोकी छोरी जन्मिएकी छन्। रोनाल्डोले ट्वीटमार्फत छोरी जन्मिएको जनाएका छन् । आइतबार उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले छोरीलाई जन्म दिएको रोनाल्डोले जनाएका छन् । उनले छोरीको नाम

पुरा पढ्नुहोस

ग्रीसलाई निरास पार्दै क्रोएसिया रुस विश्वकपमा

काठमाडौं, २७ कात्तिक । आगामी बर्ष रुसमा हुने विश्वकप फुटबल खेल्ने ग्रीसको सपना तुहाउँदै क्रोएसियाले स्थान पक्का गरेको छ । विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको प्ले अफको दोस्रो लेगमा ग्रीससँग गोलरहित बराबरी खेल्दै समग्रमा ४

पुरा पढ्नुहोस