दोस्रो चरणमा स्पेनलाई धेरै सजिलो, अर्जेन्टिना र फ्रान्सबीचको प्रिक्वाटरफाइनल हेर्न लायक हुने

काठमाडौं, १५ असार । विश्वकप फुटबलको प्रिक्बाटरफाइनलको समीकरण पूरा भएको छ । पहिलो प्रि–क्वाटरफाइनलमा भोलि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । फ्रान्स समूह ‘सी’ को विजेता र अर्जेन्टिना समूह ‘डी’ को उपविजेताका रूपमा प्रिक्वाटरफाइनलमा पुगेका

पुरा पढ्नुहोस

प्रविधिले निर्देशित गरि रहेको छ खेलाडी प्रशिक्षण

काठमाडौं, १५ असार  । रुसमा आयोजित विश्वकप २०१८ को पहिलो लिग चरणको खेलबाट छानिएर १६ टीमको समूहमा प्रवेशको अन्तिम खेलहरू सकिन लागेका छन् । प्रविधिको विकासले मानिसको दैनिक जीवनमा हुने गतिविधिलाई प्रभावित पारिरहेको छ । मानिसका

पुरा पढ्नुहोस

समुह ‘जी’ को विजेता वेल्जियम, इंग्ल्याण्ड पराजित

काठमाडौं, १५ असार । विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इङ्गल्याण्डले पराजय भोगेको छ । इंग्ल्याण्डलाई वेल्जियमले १–० ले हराएको हो । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम समूह विजेता बनेको छ । पहिलो हाफ बराबरीमा सकिए पनि

पुरा पढ्नुहोस

जर्मन फुटबलको त्यो कालो दिन

‘दिस इज फर यु’ : यो नतिजा तिमीहरूका लागि हो । केही इंग्ल्यान्डका पूर्वखेलाडीको नाम सुरुवातमा राख्दै इंग्ल्यान्ड र अन्य युरोपियन र दक्षिण अमेरिकन राष्ट्रतर्फ इंगित गर्दै बेलायती पत्रिका द सनले जर्मनी बाहिरिएपछि हेडिङ बनायो । यो

पुरा पढ्नुहोस

मार्सेलोले भने, ‘सबैलाई धन्यवाद, चाँडै मैदान फर्कन्छु’

काठमाडौं, १५  असार । ब्राजिलियन डिफेन्डर मार्सेलोले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । बुधबार राति भएको सर्विया विरुद्धको खेलमा मांशपेशीमा दुखाई महसुस गरेका उनले १० औं मिनेटमा मैदान छोडेका थिए । उनलाई फिलिपे

पुरा पढ्नुहोस

बेल्जियम समूह विजेता, इंग्ल्लाण्ड उपविजेता

काठमाडौं । रसियामा जारी विश्वकप अन्तर्गत बिहीबार मध्ये राति सम्पन्न खेलमा इंग्ल्यान्डलाई पछि पार्दै बेल्जियम समूह विजेता बनेको छ। र ट्युनिसियाले पानामालाई पराजित गरेको छ।  समूह जीको समूहचरणको अन्तिम खेलमा इंग्ल्यान्लाई १–० ले पराजित गर्दै बेल्जियम

पुरा पढ्नुहोस

पोल्याण्डसँग हारेपनि जापान अन्तिम १६ मा, दोस्रो चरणमा एक्लो एसियाली टिम

काठमाडौं, १४ असार । पोल्याण्डसँग १–० ले पराजित भएको जापान रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । समुह ‘एच’को उपविजेताकारुपमा जापानले अन्तिम १६ मा स्थान बनाएको हो । अन्तिम १६ मा प्रवेश गर्ने जापान

पुरा पढ्नुहोस

सेनेगललाई हराएको कोलम्बिया समुह विजेता बन्दै अन्तिम १६ मा

काठमाडौं, १४ असार । सेनेगललाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । विहिबार राति भएको समुह ‘एच’को अन्तिम खेलमा सेनेगललाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको हो । ३ खेलमध्ये

पुरा पढ्नुहोस

नेयमारको गोलमा खुसीमनाउँदा बहिनी राफायला घाइते !

काठमाडौं, १४ असार । फुटबल यस्तो खेल हो, जहाँ खेलाडी र समर्थक दुवैमा उत्हास र दुख उत्तिकै हुन्छ । खेलाडीसँगै समर्थक पनि टिमको खुसीमा निकै उत्साही हुन्छन् । नेयमारकी बहिनी राफायला सान्तोसले आफ्ना दाजुले गोल गर्दा

पुरा पढ्नुहोस

जर्मनीलाई हराएपछि दक्षिण कोरियामा खुसी मनाउन सरकारी छुट्टी !

काठमाडौं, १४ असार । बुधबार साँझ भएको खेलमा साविक विजेता जर्मनीलाई दक्षिण कोरियाले २–० गोलले हरायो । जर्मनी विरुद्ध जित निकाले पनि दक्षिण कोरिया समुह चरणबाटै बाहिरियो र आफुसँगै ८० बर्षपनि जर्मनलाई पनि समहु चरणबाट

पुरा पढ्नुहोस