चेल्सीसँग म्यानचेस्टर युनाइटेड पराजित, उपाधी होडमा धक्का

काठमाडौं, २० कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको

पुरा पढ्नुहोस

मेसीलाई फेरि पुत्रलाभ, तेस्रो सन्तान पनि छोरा नै

एजेन्सी । अर्जेन्टिनी फुटबलर लियोनल मेसीलाई फेरि पुत्रलाभ भएको छ । मेसी र उनकी श्रीमती एन्टोनेल्ला रोक्कुज्जोले आफूहरूको तेस्रो सन्तान पनि छोरा नै भएको बताएका छन् । एक महिनाअघि मेसीले गर्भवती श्रीमतीको पेट छोइरहेको तस्बिर सामाजिक

पुरा पढ्नुहोस

नेयमार बिनै पिएसजीको शानदार जित, एन्जर्स ५–० ले पराजित

काठमाडौं, १९ कात्तिक । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शानदार जित दर्ता गरेको छ । शनिवार राति अवे मैदानमा भएको खेलमा लिग लिडर पिएसजीले एन्जर्सलाई ५–० गोल अन्तरले पराजित गरेको छ । यो सबै

पुरा पढ्नुहोस

वेष्टहमको पोस्टमा लिभरपुलको चार गोल

काठमाडौं, १९ कात्तिक । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वेष्टहम युनाइटलाई पराजित गरेको छ । शनिवार राति अवे मैदानमा भएको खेलमा लिभरपुलले वेष्टहम युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा मोहम्मद सलाह २, जोएल मतिप

पुरा पढ्नुहोस

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

नवलपरासी १९ कात्तिक । नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश

पुरा पढ्नुहोस

बार्सिलोनाले सेभियालाई २–१ ले हरायो, पासो अल्कासेर नायक

काठमाडौं, १९ कात्तिक । स्पेनिस ला लालिगा लिडर बार्सिलोनाले सेभियालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियाला २–१ गोलले हराएको हो । घरेलु मैदानमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा बार्सिलोनाका पासो अल्कासेरले दुवै गोल

पुरा पढ्नुहोस

बोर्डका कारण नेयमारले बार्सिलोना छोडेः रोनाल्डो

काठमाडौं, १८ कात्तिक । ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले बार्सिलोना क्लबको बोर्डका कारणले छोडेको ब्राजिल तथा बार्सिलोनाका पूर्व खेलाडी रोनाल्डोले बताएका छन् । यही सिजन नेयमार यहि सिजन विश्व कीर्तिमानी दुई सय २२ मिलियन युरोमा बार्सिलोनाबाट फ्रेन्च

पुरा पढ्नुहोस

नुवाकोटमा राष्ट्रिय आइटिएफ तेक्वान्दो शुरु

त्रिशूली, नुवाकोट, १७ कात्तिक । आइटिएफ तेक्वान्दो प्रतियोगिता आजदेखि शुरु भएको छ । नेपाल इन्टरनेशलन तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा १७ औँ सिनियर तथा दशैँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले

पुरा पढ्नुहोस

लायनसँग इभर्टन पराजित, आर्सनल र बेलग्रेड बराबरीमा

एजेन्सी । युरोपा लिग फुटबलमा बिहीबार राति भएका खेलमा लायनसँग इभर्टन पराजित हुँदा आर्सनल र बेलग्रेड बराबरीमा खेलेका छन् । बिहीबार राति भएको खेलमा लायनले ३–० गोल अन्तरले इभर्टनलाई पराजित गरेको हो । लायनका लागि खेलको

पुरा पढ्नुहोस

टि–ट्वेन्टी विश्वकप छनोट : नेपाली महिला क्रिकेट खेलाडी छनोट

काठमाडौँ, १६ कात्तिक । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला

पुरा पढ्नुहोस