को हुन् यी महिला ? जसले खुट्टाले विमान चलाएर राखिन विश्व किर्तिमानी

काठमाडौँ । अमेरिकाको अरिजोनाकी ३४ वर्षिय जेशिका कक्सेलेखुट्टाले विमान चलाएर विश्व किर्तिमानी राखेकी छन् । विभिन्न कारणले गर्दा दुवै हात गुमाएकी उनी विश्वमा नै खुट्टाले विमान चलाउने पहिलो महिला बनेर गिनिज बुक अफ वल्डमा आफ्नो

पुरा पढ्नुहोस

म्युलर प्रतिवेदनः ट्रम्पले ‘विशेष अनुसन्धानकर्तालाई हटाउने प्रयास गरेका थिए’

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको आरोपित हस्तक्षेप बारेको बहुप्रतीक्षित छानबिन प्रतिवेदनले राष्ट्रपति डोनल्ड ट्रम्पले अनुसन्धानलाई रोक्न पटक-पटक प्रयास गरेको र विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई हटाउन चाहेको देखाएको छ। अनुसन्धानले आफ्नो कार्यकालको अन्त्य गराउन सक्ने

पुरा पढ्नुहोस

जेट एयरवेजको त्यो अन्तिम उडान

समस्याग्रस्त भारतीय हवाईजहाज कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू अनिश्चित कालका लागि स्थगित गरेको छ। उक्त कम्पनीले नेपाल तर्फको उडान गत सोमवारदेखि बन्द गरेको जेट एयरवेजका अधिकारीहरूले बीबीसी नेपाली सेवालाई जानकारी दिए। सबै उडान

पुरा पढ्नुहोस

आफूलाई पक्राउ गर्न आएपछि पेरुका पूर्वराष्ट्रपतिद्वारा गोली हानी आत्महत्या

एजेन्सी, ५ वैशाख ।  पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले घुस लिएको आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्। आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पुर्‍याइएको थियो। बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको

पुरा पढ्नुहोस

धूलो सहितको आँधीका कारण भारतमा ३५ जनाको मृत्यु

नयाँ दिल्ली, ४ वैशाख (राासस-सिन्ह्वा) – भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार

पुरा पढ्नुहोस

इन्डोनेशिया निर्वाचन: मत सर्वेक्षण अनुसार राष्ट्रपति जोको विडोडो अगाडि

इन्डोनेशियामा सम्पन्न भएको राष्ट्रपतीय चुनावका अनौपचारिक प्रारम्भिक परिणाम अनुसार सत्तासीन राष्ट्रपति जोको विडोडो आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखिएका छन्। आधिकारिक मत सर्वेक्षण समूहहरूले गरेको चुनावी मत सर्वेक्षणका सुरुवाती नतिजा अनुसार राष्ट्रपति विडोडो उनका प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोभन्दा

पुरा पढ्नुहोस

भारतमा टिकटक प्रतिबन्ध

एजेन्सी, ४ वैशाख । भारतको एक अदालतले निकै लोकप्रिय भिडियो एप टिकटक बन्द गर्न आदेश दिएपछि गुगलले पनि यसको पहुँचमा रोक लगाएको छ । तमिलनाडुस्थित स्थानीय अदालतले सो आदेश दिएको केही समयमै गुगलले मंगलबार सो सम्बन्धी

पुरा पढ्नुहोस

भारतीय निर्वाचनमा नरेन्द्र मोदीले जिते पाकिस्तानलाई कति फाइदा ?

एजेन्सी, ४ वैशाख । पाकिस्तानी प्रधानमन्त्रीले हालै पत्रकारहरूसँग कुरा गर्ने क्रममा भारतमा सत्तारूढ भारतीय जनता पार्टी पुनः विजयी भए "शान्ति वार्ताको सम्भावना बढी हुने" बताए। इमरान खानको तर्क छ- हिन्दू राष्ट्रवादी बीजेपीको तुलनामा विपक्षी कंग्रेस

पुरा पढ्नुहोस

देशकै आस्थाको प्रतिक ८५० वर्ष पुरानो गिर्जाघर आगलागी, टुलुटुलु हेर्न विवस सरकार

फ्रान्सको राजधानी प्यारिसस्थित मध्ययुगीन नोट्र-डाम कथिड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ। साढे आठ सय पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारीहरूले बताएका छन्। टोलीहरूले

पुरा पढ्नुहोस

बाँदरमा मान्छेको जीन, ११ मध्ये पाँचवटा बाँदर बाँचे

एजेन्सी, ३ वैशाख । मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन् । बीबीसीका अनुसार चीनको कुन्मिङ इन्स्टिट्युट अफ जूओलजी र चाइनिज अक्याडमी अफ साइन्सेजका अनुसन्धानकर्ताले अमेरिकाको

पुरा पढ्नुहोस