अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्वपूर्ण

बेइजिङ, १८ कात्तिक ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्काे हप्ता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरुको भनाई छ । उनीहरुले अहिलेको अवस्थामा हुने चीन भ्रमणले विश्वव्यापी रुपमा विकसित आर्थिक एजेण्डाहरुका साथै राजनीतिक विषयहरुमा पनि

पुरा पढ्नुहोस

अत्यधिक प्रदुषण गराउने तीआनजिनका नौ हजार कम्पनी बन्द

तिआनजिन, चीन, १७ कात्तिक । चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यस बर्ष अत्याधिक प्रदुषण गराउने नौ हजार ८१ कम्पनीहरु बन्द गरिदिएको छ । कुल १९ हजार कम्पनीहरु मध्ये वातावरण संरक्षण नीति उलङ्घन गरेको आरोपमा उनीहरुलाई

पुरा पढ्नुहोस

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अदालत उपस्थित

इस्लामावाद, १७ कात्तिक ।  भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा अदालतको छानबीनको दायरामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ शुक्रबार सुनुवाईका लागि अदालत उपस्थित हुनुभएको छ । भ्रष्टाचारको आरोप लागेपछि उहाँलाई गएको जुलाई महिनामा प्रधानमन्त्रीबाट पाकिस्तानी सर्वोच्च

पुरा पढ्नुहोस

क्याटलोनिया संकट : बार्सिलोनामा हजारौंको विरोध प्रदर्शन

स्पेनबाट क्याटलोनियाको स्वतन्त्रताका लागि दबाब दिएर बर्खास्त भएका ८ जना क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलानहरु सडकमा उत्रिएका छन्। स्पेनको उच्च अदालतमा उपस्थित भएका ती मन्त्रीहरुमाथि सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाइएको छ। स्पेनी न्यायाधीश

पुरा पढ्नुहोस

चीनमा प्रतिलिपी अधिकार उलंघन गर्ने एक हजार छ सय वेभसाइट बन्द

वेईजिङ, १६ कात्तिक । चीनमा प्रतिलिपी अधिकार उलंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् । प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् । प्रतिलिपी

पुरा पढ्नुहोस

भारतीय ऊर्जा केन्द्रमा विस्फोट हुँदा २६ जनाको मृत्यु, ५९ घाइते

काठमाडौं, १६ कात्तिक । भारतको उत्तर प्रदेशस्थित रायबरेली जिल्लाको उंचाहरमा रहेको ‘नेशनल थर्मल कर्पोरेसन लिमिटेड’ (एनटीपीसी) ऊर्जा केन्द्रमा विस्फोट हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । बुधबार भएको विस्फोटमा ५९ जना गम्भीर घाइते भएको

पुरा पढ्नुहोस

कुवेतको प्रधानमन्त्रीमा सेख जबर नियुक्त

कुवेटसिटी, १५ कात्तिक ।  कुवेतका राजा सेख सबाह अल–अहमाद अल–सवाहले बुधबार सेख जबर मुबारक अल–सवाहलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राजाले नयाँ प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न पनि आदेश दिनु भएको कुवेत समाचार समितिले जनाएको

पुरा पढ्नुहोस

केन्द्र सरकारको बर्खास्तपछि क्याटलोनियाली नेता पुज्डमोन बेल्जियममा

ब्रसेल्स, १४ कात्तिक ।  स्पेनको केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाका क्षेत्रीय नेता कारलस पुज्डमोन बेल्जियम पुगेका उनका वकीलले जानकारी गराएका छन् । तर उनले पुज्डमोन बेल्जियमको राजधानी ब्रसेल्समा भने नरहेको बताए । यसैबीच आप्रवासनसम्बन्धी बेल्जियमका मन्त्रीले

पुरा पढ्नुहोस

न्यूयोर्कमा आतंकवादी आक्रमण : ८ जनाको मृत्यु, ११ घाइते

काठमाडौं, १५ कात्तिक । अमेरिकाको न्यूयोर्कमा आतंकवादी आक्रमण हुँदा आठ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । न्यूयोर्कको म्यानह्याटनस्थित व्यस्त सडकमा २९ वर्षीय सेफुल्ला साइपोबले जथाभावी ट्रक चलाउँदा उक्त हताहती भएको बीबीसीले

पुरा पढ्नुहोस

बङ्गलादेशले विमान अपहरणको आरोपमा चालकलाई पक्राउ

बङ्गलादेश, १४ कात्तिक । बङ्गलादेशको राज्य–सञ्चालित विमान कम्पनीले विमान अपहरण वा दुर्घटना गराउने षड्यन्त्र गरेको आरोपमा एक विमानचालक र तीन जना शङ्कास्पद व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ । विमान बङ्गलादेश एअरलाइन्सका विमान चालक सविर इमामले बङ्गलादेशको

पुरा पढ्नुहोस