लन्डनमा चाँदीको काँटाचम्चा चोर्दै गर्दा भारतीय पत्रकार रंगेहात पक्राउ

एजेन्सी । भारतीय पत्रकार चाँदीको काँटाचम्चा चोरेको आरोपमा लन्डनमा पक्राउ परेका छन् । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीसँग लन्डन पुगेका पत्रकारहरु होटलको टेबुलबाट काँटाचम्चा चोर्दै गरेको अवस्थामा रंगेहात फक्राउ परेका हुन् । ममताको सम्मानमा

पुरा पढ्नुहोस

७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

टेगुसिगाल्पा, २६ पुस । हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा

पुरा पढ्नुहोस

प्रधानमन्त्रीले गरे दुई मन्त्रीलाई निलम्बन

पोल्याण्ड । पोल्याण्डका दक्षिणपन्थी प्रधानमन्त्री मातेउस मोराविकीले आफ्नो सरकारका दुई महत्वपूर्ण मन्त्रीहरूलाई निलम्बन गरेका छन्। मातेउसले मङ्गलबार आफ्नो सरकारमा विवादास्पद बनेका एन्टोनी मासियरविक्ज तथा विदेशमन्त्री विटोल्ड वास्जीकोस्की निलम्बन गरेका हुन् । उनले वातावरणमन्त्री जान सिस्कोलगायतका अन्य

पुरा पढ्नुहोस

उत्तर कोरिया र दक्षिण कोरियाबीचको वार्ता सम्पन्न, उत्तरले शीतकालीन ओलिम्पिक्समा खेलाडी पठाउने

उत्तर कोरिया र दक्षिण कोरियाका अधिकारीहरूबीच भएको वार्तापछि उत्तर कोरियाले आफ्ना प्रतिनिधिहरू फेब्रअरीमा हुने शीतकालीन ओलिम्पिक्सका लागि पठाउने भएको छ। उत्तर कोरियाले पठाउने टोलीमा खेलाडी र समर्थकका साथै अन्य हुनेछन्। उत्तर कोरिया र दक्षिण कोरियाका अधिकारीहरूबीच

पुरा पढ्नुहोस

अमेरिकामा बस्दै आएका दुई लाख एल साल्भाडोरका नागरिकको अनुमति रद्द गरे ट्रम्पले

एजेन्सी, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा बसोवास र काम गर्ने अनुमति पाएका झन्डै दुई लाख एल साल्भाडोरका मानिसहरूको अनुमति रद्द गर्ने निर्णय गरेको छ । सन् २००१ मा गएको भूकम्पपछि उनीहरूलाई

पुरा पढ्नुहोस

चीनमा एक लाख ५९ हजार जनालाई भ्रष्टाचारको कारबाही

बेइजिङ, २३ पुस ।  चीनमा गत वर्ष सन् २०१७ भरीमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ । उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको

पुरा पढ्नुहोस

म्यानमारः लडिरहने विद्रोही समूहको चेतावनी

म्यानमारको अल्पसंख्यक रोहिंज्या मुस्लिम बहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्ध लडाइँ जारी राख्ने बताएको छ। गत वर्ष आराकान सालभेशन रोहिंज्या आर्मी (आर्सा) ले सेनामाथि आक्रमण गरेपछि रखाइन प्रान्तमा ठूलो स्तरमा हिंसा निम्तिएको थियो। उक्त हिंसाका कारण कम्तीमा

पुरा पढ्नुहोस

अस्ट्रेलियामा ७९ वर्षयताकै अत्यधिक गर्मी,सिड्नी शहरको तापक्रम ४७.३ सेल्सियस्

सिड्नी शहरको तापक्रम ४७.३ सेल्सियस् पुगेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। प्रचण्ड गर्मीका बेला विद्युत आपूर्ति बन्द भएका कारण हजारौं मानिस प्रभावित भएका छन् भने कल्याणकारी संस्थाहरुले घरबारविहीन मानिसलाई पानी वितरण गरेका छन्। यसअघि सिड्नीमा

पुरा पढ्नुहोस

भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरीलाई विवाह गर्छु भन्ने पक्राउ

काठमाडौं, २४ पुस । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरीलाई फोनमा दुर्व्‍यवहार गरेको आरोपमा एक पक्राउ परेका छन् । मुम्बई प्रहरीले तेन्दुलकरकी छोरीलाई दुर्व्‍यवहार गरेको आरोपमा पश्चिम बंगालका देव कुमार मैति नामक युवकलाई पक्राउ गरेको

पुरा पढ्नुहोस

जो मालिक्नीको शवलाई हप्तौँ कुरेर बस्यो…

कुकुरको बफादारीको उदाहरण त्यसै दिने गरिएको होइन। हंगेरीमा हालै एउटा कुकुरले त्यस्तै बफादारी देखाएको छ। त्यहाँको एउटा घरमा मालिक्नीको मृत्यु भएको कैयौँ हप्तासम्म उनको कुकुर शवलाई कुरेर बसेको पाइएको छ।  बुडापेस्टस्थित एउटा अपार्टमेण्टमा हवानिज प्रजातिको ९

पुरा पढ्नुहोस